• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दाङसीमराङ्ग भट्टराई महिला सञ्जालनमा नयाँ नेतृत्व

Lekhnath Khabar by Lekhnath Khabar
January 30, 2025
in समाचार, स्थानीय
0
0
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१६ माघ । कास्कीको रुपा गाउपालिका वडा नं ७ दाङसिमराङ्ग स्थायी घर भई पोखरा महानगरपालिका भित्र वसोवास गर्दै आएका भट्टराई महिला सञ्जालनको प्रथम अधिवेशनले नारायणी भट्टराइ (रक्षा)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

दाङसिमराङ्ग घर वा माईत भई पेशा ब्यवसायको रुपमा पोखरा महानगरपालिका भित्र वसोवास गर्दै आएका भट्टराइ कुल परिवारका दिदी बहिनीहरुका विच एक आपसमा सहयोग आदन प्रदान देखि सुख दुःखमा साथ दिने उदेस्यले गठित सञ्जालको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले पुन नारायणी भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्वत रुपमा गठन भएको सञ्जालको उपाध्यक्षमा पार्वती भट्टराई, सचिवमा उर्वरा भट्टराई, सह सचिवमा सुनिता भट्टराई र कोषाध्यक्षमा सिन्धु भट्टराईलाई चयन गरेको हो भने सदस्यहरुमा तारा भट्टराई, शिव भट्टराई, शुष्मा भट्टराई, शान्ति भट्टराई, रिता भट्टराई, रत्ना भट्टराई, मुना भट्टराई र लक्ष्मी भट्टराई रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै सस्थापक सल्लाहकार विष्णुमाया भट्टराईले पेशा र कामको सिलसिलामा वाहिर रहेका पनि आफनो थाक थालोको विकासका लागि सवैले आ आफनो ठाउबाट सहयोग गर्नुपर्ने वताएकी थिईन । सोही अवसरमा परिवारको तर्फबाट रविन्द्रनाथ भट्टराई,सञ्जालकी सदस्य फाल्गुणी भट्टराई, जेष्ठ सम्मानित सदस्यहरुको तर्फबाट कुसा भट्टराई, सम्मानित वावु नानीहरुको तर्फबाट डा. शशांक भट्टराई, सदस्यहरुको तर्फबाट शुष्मा भट्टराई र सुनिता भट्टराई लगाएतले सस्था स्थापनाको आवस्यकता औचित्यका बारेमा जानकारी गराएका थिए ।

सञ्जालकी अध्यक्ष नारायणी भट्टराई (रक्षा)को अध्यक्षतामा भएको कार्यक्रममा सञ्जाल भित्रका जेष्ठ ५ जना सदस्य,स्नातक तह पास गर्ने वावुनानीहरु ८जना र गत वर्षको एस ई ई उत्रिण ५ जनालाई सन्मान गरिएको थियो ।

Previous Post

राज्यले सहिद घोषणा नगरेका ऋषि परियारको सालिक अनावरण

Next Post

लम्बियो टाइगर कपः आज महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लम्बियो टाइगर कपः आज महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने

लम्बियो टाइगर कपः आज महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?