• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

स्याङ्जाली तमु समाजको सामुहिक ल्होसार

Ramsharan Nepali by Ramsharan Nepali
January 3, 2025
in समाचार, स्थानीय
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १७ पुस । स्याङ्जा जिल्लाको विभिन्न ठाउँवाट पोखरा महानगरपालिका वडा नं २६ मा वसोवार गर्दै आएका गुरुङ समुदायको साझा सस्था स्याङ्जाली तमु समाजले बुधवार विविध कार्यक्रमका साथ सामुहिक रुपमा ल्होसार पर्व मनाएका छन् ।

वि स २०५६ सालमा स्थापना भएको स्याङजाली तमु समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि समाज भित्र रहेका एक सय ३१ घर धुरीको उपस्थितीमा गिद्ध वर्गलाई विदाई गर्दै सर्प वर्गलाई स्वागत गर्दै नयाँ वर्ष रुपमा ल्होसार मनाएका हुन् ।

गुरुङ समुदायको विशेष पर्व तमु ल्होसार कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.२६ का अध्यक्ष नरेन्द्र थापाले तमु ल्होछारलाई जनजातिको विशेष पर्वहरुका रुपमा संरक्षण गर्दै प्रवद्र्धनमा लाग्नु पर्ने सुझाव दिदै नेपाल र नेपालीको सम्पती भनेकै हामीहरुको भाषा, भेसभुसा र मौलिक संस्कृती भएकाले यसलाई जोगाई राख्नु हामी सवैको कर्तब्य भएको धारणा राखेका थिए ।

नेपालको गौरव गाथालाई विश्वमा विर गोर्खाली भनेर चिनाउन गुरुङ समुदायले खेलेको भुमिकाका बारेमा चर्चा गर्दै अध्यक्ष थापाले भाषा र सस्कृतीको संरक्षणका लागि युवा पुस्तालाई अगाडी सानुपर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा तमु प्यहलु संघ कास्कीका अध्यक्ष निम गुरुङ्गले गुुरुङ्गहरुको आफनो भेषभुुषा र भाषालाई संरक्षण गर्नुु पर्नेमा जोड दिए । साथै उनले जनजातिको अधिकारलाई सविधानले पनि संरक्षण गरेको हुदाँ आफनो अधिकारलाई राज्यबाट प्राप्त गर्नु पर्नेमा जोड दिए ।

स्याङ्जाली तमु समाजका अध्यक्ष सुवेदार टौवहादुर गुरुङले आफ्नो भाषा, संस्कृतीसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउँन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताए । यस्तै सस्थाका निवर्तमान अध्यक्ष नेम बहादुर गुरुङले आफ्नो संस्कृती जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्नेहरुलाइ सम्मान गरिनुका साथै प्लस टु , स्नातक र स्नातकोत्तर गर्ने बाबु नानीहरु र समाजलमा प्रबेश गरेका नयाँ सदस्य तथा आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गुरुङ पहिरनमा सजिएर गुरुङ साँस्कृतिक नाँच–गान प्रस्तुत गरेका थिए ।

समाजका अध्यक्ष सुवेदार टौबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा आमा समुहकी अध्यक्ष कृष्ण कुमारी गुरुङले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव सुवेदार श्याम वहादुर गुरुङले गरेका थिए ।

Previous Post

कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

Next Post

जनता सहकारीको रत्तदानमा ५८युनिट रगत संकलन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जनता सहकारीको रत्तदानमा ५८युनिट रगत संकलन

जनता सहकारीको रत्तदानमा ५८युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?