• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

संस्थागत विद्यालयले नेपालको धन विदेशिनबाट जोगाए : महानिर्देशक आचार्य

Ramsharan Nepali by Ramsharan Nepali
December 25, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ , पुष १० । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिका आचार्यले संस्थागत विद्यालयहरुले नेपालको धन विदेशिनबाट जोगाएको बताउनु भयो । पोखरा ३० शिशुवामा रहेको न्यू लाईट बोडिङ स्कुलको ३३ औं वार्षिकोत्सव , अभिभावक भेला एवम् पुरस्कार वितरण समारोहरुलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

विद्यालयले उत्पादन गरेको जनशक्ति त्रिभुवन विमानस्थलमा लाइन लाग्न नभई उच्च शिक्षाका लागि त्रिभुवन विश्व विद्यालयमा लाइन लाग्ने विश्वास व्यक्त गर्नु भयो । आफूले विद्यालयको गेट देखि कार्यक्रम स्थल मञ्च सम्म विद्यार्थीका सिर्जसिलताकार्य कार्यक्रमहरु अवलोकन गर्दा विद्यालयले किताबी ज्ञानका अलवा व्यवहारिक ज्ञान प्रदान गरेको आफूले महुशष गरै आचार्यले बताउनु भयो । ”अभिभावकले धनको लगानी गरी आफ्ना बाबु नानीहरुलाई यस विद्यालयमा पठाउनु भएको छ , धनको लगानीका साथै आफ्नो बालबच्चको भविष्यका लागि मनको लगानी गर्न अभिभावकलाई आग्रह गर्दछु ,“ आचर्यले भन्नु भयो ।

त्यस्तै गरी शिक्षकहरुले पनि आधुनिक प्रविधि ए आइको माध्यमबाट शिक्षण सिकाइलाई परिस्कृत गर्न सुझाव दिनु भयो । विद्यार्थीहरुमा पनि अनुशासन हुन जरुरी छ , आचार्यले भन्नु भयो , मेरो परिवर्तनले देश परिवर्त हुन्छ भन्ने सोच राखेर विद्यार्थीले अध्ययन गर्नु पर्छ , उहाँले भन्नु भयो । नेपालका सात प्रदेश मध्ये गण्डकी प्रदेश अब्बल रहेको दाबी गर्दै आचार्यले गण्डकी प्रदेशले योगध्यान र प्रणायामबाट विद्यार्थी र अभिभावकलाई एकै साथमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिंदै कक्षा ९ देखि नै विद्यार्थीको रुचि , चाहना अनुसार परामर्श कार्यत्रम पनि सञ्चालन गरिएको बताउनु भयो ।

यस्तै गरी हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्थले न्यू लाइट विद्यालयले पढाकाइका अलवा हरेक क्षेत्रमा छुटटै पहिचान बनाउन सफल भएको बताउनु भाये । लाई अब्बल बनाएको चर्चा गर्दै भोलीको जीवनका लागि आजको शिक्षा आवश्यक भएको बताउनु भयो । विद्यार्थीहरु एउटा होशियार चेस खेलाडी जस्तै बन्नु पर्ने बताउँदै हरेक समस्यासँग जुध्न सक्ने क्षमतावान बन्न सुझाव दिनु भयो । यस विद्यालयमा हाम्रो भन्ने भावना सबै शिक्षकहरु, संस्थापकहरु सबैमा एकता भएको आफूले पाएको बताउनु भयो ।

त्यस्तै गरी पोखरा ३० का वडा सदस्य बिनोद लामिछाने, हिसान कास्कीका अध्यक्ष जिवादर जैसी, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार मित्रलाल सापकोटा, विद्यालय निर्देशक समितिका उपनिर्देशक बुद्धि प्रसाद बास्तोला, अभिभावक शिवराज सुवेदी लिगायतले अभिभावकको रुची र चाहना अनुसार शिक्षा प्रदान गर्न सफल भएको विद्यार्थीको हरेक सिर्जनसिल क्रियाकलापबाट पुष्टि भएको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्राचार्य ढाकाराम कंडेलले विद्यालयको प्रगति प्रतिवेदनका साथै भावी योजना प्रस्तुत गर्नु भएको थियो । विद्यार्थी स्मृति अछामीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक अरुण चन्द्र सुवेदीले गर्नु भएको थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०७९ र २०८० मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मन समेत गरिएको कार्यक्रममा विदार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्नु भएको थियो ।

Previous Post

खाष्टेताल मत्स्य सहकारीमा नयाँ नेतृत्व

Next Post

लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्तलाई

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्तलाई

लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्तलाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?