• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

आयोजकलाई हराउदै कास्की आर्दश कपको फाइनलमा

Ramsharan Nepali by Ramsharan Nepali
December 11, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २६ मंसिर । कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगितामा आयोजक आदर्श युवा क्लबलाई ४–३ गोल अन्तरले हराउदै कास्की जिल्ला फुटबल सघ फाइनलमा प्रवेश गरेको छ ।

लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछी अतिरिक्त ३० मिनेट थप गरिएको थियो ।

थप अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभए पछी खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा कास्कीले आयोजक आदर्शलाई ४–३ ले पराजित गरेको हो ।

कास्कीलाई जिताउन हेमन्त तामाङ, संगम ठकुरी, आशिष गुरुङ र युनिक तामाङले गोल गरे । भने कास्कीका खेलाडी सरोज तितुङको प्रहारलाई आर्दशका गोल रक्षक दिप कार्किले उत्कृष्ट बचाउ गरेका थिए ।

आयोजक क्लबको तर्फबाट सुमित श्रेष्ठ, भीषण गुरुङ र राहुल गुरुङले गोल गरे । कास्की बिरुद्ध दिपक कार्की र दिपेश आलेमगरले हानेको बललाई कास्कीका गोल रक्षक आयुष्मान गुरुङले गोल हुनबाट रोकेका थिए । यो सँगै आयोजक आदर्श युवा क्लब उपाधि होडबाट बाहिरिएको छ ।

बुधबारको खेलमा म्यान अफ द म्याच कास्कीका आयुसमान गुरुङ बने । उनले नगद पाँच हजारसहित मेडल हात पारेका छन् ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेल विहिवार गोर्खा फुटवल क्ल्वब र सशस्त्र प्रहरी बल गण्डकीका बिच हुने खेल संयोजक ओम प्रकाश गुरुङले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

विधा गततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आर्दश युवा क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।

निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म जारी प्रतियोगिताको मुख्य प्रायोजकक सौर्य सिमेन्ट रहेको छ ।

Previous Post

‘२५औं आर्दश कप’मा सेमिफाईनल समिकरण पुरा

Next Post

नेशनल लाईफ गण्डकी प्रदेश कमिटि गठन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नेशनल लाईफ गण्डकी प्रदेश कमिटि गठन

नेशनल लाईफ गण्डकी प्रदेश कमिटि गठन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?