• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

जय रुपा सहकारीको रक्तदान सम्पन्न, ३० युनिट रगत संकलन

Lekhnath Khabar by Lekhnath Khabar
December 8, 2024
in अर्थ खबर, समाचार
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२३ मंसिर । कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ र रुपा गाउँपालिका को वडा नं ६ रुपातालमा रहेको जय रुपा बचत तथा ऋण सहकारी संस्थाले राखेको पाँचौं खुला रक्तदानमा ३० युनिट रगत संकलन भएको छ ।

संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तरगत राख्दै आएको रत्तदान कार्यक्रमका पहिलो रत्तदाता संस्थाका अध्यक्ष धिरज कुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहकारीले आफना सेयर सदस्यहरुहरुको आय आर्जनमा सहयोग पुग्ने खालका योजना ल्याउन आग्रह गरेका थिए ।

सहकारीले नाफाका लागि पैसाको मात्र किनवेच नगरी आफनो ठाउ विशेषका आधारमा सम्भावनाको खोजी कृषि उत्पादन तर्फ लाग्न सक्ने हो भने वास्तविक रुपमा सेयर सदस्यको जिवन स्तरमा सुधार आउन सक्ने अध्यक्ष श्रेष्ठको सुझाव थियो ।

सस्थाका अध्यक्ष धिरज कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक उत्तरदाईत्व उपसमितिकी सदस्य ईन्दु जोशी, संस्थाका सह सचिव बशन्त जोशी, सचिव श्रीधर लामिछाने, उपाध्यक्ष गणेश प्रसाद भण्डारी, सल्लाहकार गोविन्द प्रसाद पंगेनी, ब्यवस्थापक दिनेश घिमिरे र कार्यक्रम संयोजक सावित्री सुवेदीले सहकारीले आर्थीक रुपमा गरेको प्रगती र सामाजिक क्षेत्रमा गरेका कामको प्रभावले सहकारीमा जनताको विश्वास वढेको धारणा राखेका थिए ।

Previous Post

आर्दश कपमा शसस्त्रसँग आर्मी ३–१ ले पराजित

Next Post

आर्दश कपमा कास्की २–० ले विजयी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
आर्दश कपमा कास्की २–० ले विजयी

आर्दश कपमा कास्की २–० ले विजयी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?