• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

राधाकृष्ण वृद्धाश्रममा लामिछानेको नेतृत्व

पत्रकार भिमपाणी बराल सहित ३ सम्मानित

Ramsharan Nepali by Ramsharan Nepali
September 19, 2024
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३ असोज । असाहय तथा जेष्ठ नागरिकको रेखदेख तथा पालन पोषणको काम गर्दै आएको पोखरा महानगरपालिका वडा नं ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमको १२ औं वार्षिक साधारण तथा पाचौं अधिवेशनले विश्वराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

वर्तमान उपाध्यक्ष समेत रहेका लामिछानेलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरिएको नवगठित समितिको प्रथम उपाध्यक्षमा सोभामोहन पौडेल,द्धितिय उपाध्यक्षमा सन वहादुर गुरुङ (कालु),महासचिवमा रजनी लामिछाने,कोषाध्यक्षमा शिव बहादुर थापा,उप महासचिवमा सञ्जीव कुमार ढेवाजु र सदस्यहरुमा सिता कुवँर र पार्वती लामिछाने रहेकी छन् भने वाकी दुई सदस्य पछि थप गरिने बताईएको छ ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष अकंल वहादुर कार्कीले जेष्ठ नागरिक समाजका लागि जिउदो ईतिहास भएकाले उनिहरुका अनुभवलाई आत्मसाथ गर्दै जेष्ठ नागरिकले वुढेसकालमा दु ः ख नपाउन भन्नुका खातिर राज्यले पनि छुटै निती ल्याएर सुझाव राख्दै राधा कृष्ण बृद्धाश्रमलाई महानगरको मातहतमा राखेर संचालन गर्नु पर्ने आवस्यकता औल्याएका थिए ।

सोही अवसरमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त मुकुन्द शरण उपाध्यायले यहाँ रहेका सवै संघ सस्थाको सामुहिक भावना भनेको जेष्ठ नागरिकको सेवालाई प्रभावकारी बनाउने भएकाले सवैका विच सहकार्यको आवस्यकताको खाचो रहेको विचार राखेका थिए ।

सस्थाका कार्यवाहक अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष प्रेम लिगल,राधाकृष्ण गुरुकुलका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मी,राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेश वहादुर खत्री,सिड फाउण्डेसन कास्कीका निर्देशक दामोदरभक्त थापा,गगनगौडा खानेपानी उपभोत्ता सस्थाका अध्यक्ष राजु के शी ,सम्मानित ब्यत्तित्व संचारकर्मी भिमपाणी वराल र लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीका अध्यक्ष वद्रीनाथ पौडेल लगाएतले सस्थागत हितका लागि सामुहिक भवनाको खाचो रहेको आवस्यकता औल्याएका थिए ।

सस्थाका महासचिव सोभामोहन पौडेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शिव बहादुर थापाले आर्थीक प्रतिवेदन पेश गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विश्वराज लामिछाने र धन्यवाद ज्ञापन सदस्य सन बहादुर गुरुङले गरेका थिए ।

पत्रकार भिमपाणी बराल सहित ३ सम्मानित

लेखनाथ खवर डट कमका निर्देशक तथा समाधान राष्ट्रिय दैनिकका लेखनाथ ब्युरो प्रमुख भिमपाणी वराल सम्मानित भएका छन् । पोखरा महानगरपालिका वडा नं ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमको १२ औं वार्षिक साधारण तथा पाचौं अधिवेशनका अवसरमा वराल सहित सिड फाउण्डेस कास्कीका निर्देशक दामोदरभत्त थापा र लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीका अध्यक्ष वद्रीनाथ पौडेललाई सन्मान गरिएको हो ।

वरालले सस्थाको स्थापन काल देखि प्रचार प्रसारमा सहयोग पु¥याउदै आएकोमा दोसल्ला र कदर पत्र द्धारा सन्मान गरिएको थियो । त्यसैगरि थापाले विदेसवाट दाताको खोजी गरि सहयोग गरेको र पौडेलले लायन्स क्लवको माध्यमवाट हरेक वर्ष आश्रमका पु¥याएको सहयोगको उच्च कदर गर्दै सन्मान गरिएको हो ।

Previous Post

लेखनाथमा विश्वकर्मा पुजा

Next Post

पोखरा विश्वविद्यालयमा स्वाथ्य सिविर

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा विश्वविद्यालयमा स्वाथ्य सिविर

पोखरा विश्वविद्यालयमा स्वाथ्य सिविर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?