पोखरा । पोखरामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षकी महिलाको रहेकी छन् । उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहान अस्पताल भर्ना भएकी उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । यसअघि डेंगु संक्रमणबाट तनहुँमा दुई जनाको मृत्यु भएको थियो ।
Discussion about this post