• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

टिभिएसको मनसुन सर्भिस क्याम्प : नि:शुल्क परीक्षण, मर्मतमा छुट

Lekhnath Khabar by Lekhnath Khabar
July 25, 2024
in अर्थ खबर, समाचार
0
0
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter

साउन १०, लेखनाथ –
टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरा २७ तालचोकमा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ । पोखरा २७ तालचोकमा रहेको प्रविन मोटरसाईकल (एस.एल. अटोपार्ट्स) मा साउन ११ र १२ गरे उक्त क्याम्पको आयोजना गर्न लागेको संचालक प्रविन लामिछानेले जानकारी दिएका छन्।

२ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले टिभिएस कम्पनीको मोटरसाईकल तथा स्कुटरको नि:शुल्क सर्भिसिङ एबं स्क्यानिङ, नि:शुल्क बाईक कभर तथा बार्षिक मर्मत सम्झौता (ए.म.सी.) प्राप्त गर्नेछन।

त्यसैगरी मोटरसाईकल तथा स्कुटरको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्स तथा ईञ्जिन आयलमा १० प्रतिशत छुट, लेवर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

May be an image of 2 people, scooter, motorcycle and text

Previous Post

टी आई सी एलुम्नाई स्थापना दिवसको अवसरमा वृक्षारोपण

Next Post

पोखरा-३२ लामेआहालमा श्रीकृष्ण जन्माष्टमी महोत्सव हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा-३२ लामेआहालमा श्रीकृष्ण जन्माष्टमी महोत्सव हुने

पोखरा-३२ लामेआहालमा श्रीकृष्ण जन्माष्टमी महोत्सव हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?