• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

पोखरा महानगरपालिका वडा नं २७ मा लक्ष्य अनुसार कै प्रगति

Lekhnath Khabar by Lekhnath Khabar
July 19, 2024
in अर्थ खबर, समाचार, समाज, स्थानीय
0
0
SHARES
307
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ ५, साउन । पोखरा महानगरपालिका वडा नं २७ ले आर्थीक वर्ष २०८०/८१ मा लक्ष्य अनुसार कै प्रगति गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कुल बजेट पाँच करोड एक लाख ७० मा चार करोड तिन लाख एक लाख आठ सय विकास निर्माणको क्षेत्रमा यथार्थ खर्च गरेको छ भने ६५ लाख दु्ई हजार बजेट निकासा नआउदा दिन बाँकी रहेको वडा अध्यक्ष पुर्ण कुमार गुरुङले जानकारी दिएका छन् ।

यसै विच पुँजीगत तर्फको योजनाका लागि विनियोजित चार करोड दुई लाख २८ हजारमा तीन करोड १४ लाख ७३ हजार दुई सय ६७ र चालु तर्फको कार्यक्रममा ९९ लाख ४२ हजार मध्यको ८८ लाख २८ हजार पाँच सय ३३ यथार्थ भएको वताईएको छ ।

यसैगरि आर्थिक वर्ष २०८०/८१ मा वडा नं २७ ले विभिन्न शिर्षकमा दुई करोड ४२ लाख ९१ हजार नौ सय २५ राजश्व संकलन गरेको छ भने वडाले संकलन गरेको कर भन्दा दोव्वरले विकास निर्माणका काम गर्न सफल भएको वडा अध्यक्ष गुरुङको दावा रहेको छ ।

यता वडाले आ व २०८०/८१ मा गण्डकी प्रदेश सरकारबाट विभिन्न ठाउँमा करिव एक करोड ९५ लाख वरावरको काम गर्न सफल भएको छ भने पुर्वाधार विकासमा विभिन्न १३ योजनामा करिव एक करोड हाराहारीमा बजेट विनियोजित भएको छ।

संघिय सरकारबाट जल्कोनी हुँदै प्रगतीचोक जोड्ने बाटोका लागि ७० लाख वरावरको वजेट छुटिएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् । समृद्ध वडा बनाउनका लागि यहाँका विभिन्न संघ सस्था तथा राजनितीक दलका प्रतिनिधीहरुबाट वडाको विकासका लागि संघिय सरकार र गण्डकी प्रदेश सरकारसँग लविङ्ग गरेर वजेट निकासा गर्न सहयोग पुर्र्याउनेहरुमा धन्यवाद दिदै हामी सवै मिलेर हाम्रो वडालाई राम्रो वडा वनाउने तर्फ अग्रसर हुनका लागि वडा अध्यक्ष गुरुङले सवैमा अनुरोध समेत गरेका छन् ।

Previous Post

चैते धान लगाउने किसानलाई महानगरको सम्मान र अनुदान

Next Post

पोखरा २६ गुदेतालमा डुबेर एक बालकको मृत्यु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथमा खुदी खोलाले बगाउँदा १ पुरुषको मृत्यु

पोखरा २६ गुदेतालमा डुबेर एक बालकको मृत्यु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?