• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home पर्यटन

बेगनासतालमा पर्यटन बोर्डद्धारा डुंगा व्यवसायीलाई लाईफ ज्याकेट वितरण

Ramsharan Nepali by Ramsharan Nepali
July 14, 2024
in पर्यटन, समाचार, स्थानीय
0
0
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ २९, असार । तालमा हुन सक्ने सम्भाव्य दुर्घटनालाई न्युनिकरण गराउने उदेस्यले नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशले वेगनासतालमा लाईफ ज्याकेट प्रदान गरेको छ ।

बेगनासतालमा घुम्न आउने आन्तरिक तथा वाहिय पर्यटनले डुंगा चढेर तालमा परिक्रमा गर्दा अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनु पर्ने नियमलाई कडाईका साथ पालना गराउनका लागि पर्यटन बोर्डले बेगनासताल डुंगा ब्यवसायि समितिलाई तिन सय थान लाईफ ज्याकेट र नौ प्याकेट डेरी सहयोग गरेको हो ।

बेगनासताल डुंगा ब्यवसायि समितिमा रहेका लाईफ ज्याकेट पुराना र कमजोर भएकाले तालमा घुम्न आउने पर्यटनको सुरक्षालाई ध्यानमा राख्दै लाईफ ज्याकेट र दुर्घटनका समयमा उदर गर्न सहज हुने गरि पलास्टिकका डोरी सहयोग गरिएको हो ।

सहयोग सामाग्री हस्तान्त्रण गर्दै नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख नविन पोखरेलले पोखरामा आउने पर्यटनको वसाई लम्व्याउनका लागि पोखरा आसपासका ठाउहरुमा पर्यटकीय गतिविधीहरु वढाउनु पर्ने सुझाव राख्दै यहाँ आउने पर्यटकलाई ठाउ विशेषका आधारमा पहिचार गरेर त्यस क्षेत्रमा पर्यटन विकासका पुर्वधारहरु खडा गर्दै जानु पर्ने प्रमुख पोखरेलको भनाई रहेको थियो ।

सोही अवसरमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्रले वेगनासताल पर्यटनका लागि आर्कषणको केन्द्र विन्दु वनाउन सकिने प्रसस्त सम्भावनाहरु रहेकाले यहाँ रहेका सामाजिक संघ सस्था र सरकारी निकायको सहकार्यमा पर्यटन विकासमा विविधिकरण गर्न सकिनेमा जोड दिएका थिए ।

बेगनासताल डुंगा ब्यवसायि समितिका अध्यक्ष रविराज कडेलले यहाँ आउने पर्यटनलाई थप मनोरञ्जन दिनका लागि ल्याईएको मोटर वोट महानगरपालिकाको असहयोगमा त्यतिकै थन्किएर वसेको सुनाउदै  ब्यवसायिको ठुलो लगानी खेर गईरहेको बताएका थिए ।

कार्यक्रममा फेवा डुंगा ब्यवसायि समितिका अध्यक्ष वलराम गिरीले फेवाताल र वेगनासतालमा हुने पर्यटकिय गतिविधीलाई सहकार्यको माध्यमबाट अगाडी वढाउन सक्नु पर्ने सुझाव राखेका थिए ।

बेगनासताल डुंगा ब्यवसायि समितिका अध्यक्ष रविराज कडेलको अध्यक्षतामा भएको कार्यक्रममा बेगनासताल महाआरतीका संयोजक राममणि अधिकारी,लेखनाथ होटल एसोसियसनका अध्यक्ष विरभद्र कडेल, वेगनासताल संरक्षण तथा विकास मञ्चका संयोजक कृष्ण प्रसाद ढुगाना, बेगनासताल डुंगा ब्यवसायि समितिका उपाध्यक्ष टिकाराम तिवारी र नेपाली काग्रेस वडा नं ३१ का सभापति भानुभत्त कडेल लगाएतले वेगनासतालमा आउने पर्यटनको मन जित्ने खालका गतिविधी संचालन गरेर पर्यटनको हवका रुपमा विकास गराउन सकिने सम्भावनाका वारेमा आ आफनो धारणा राखेका थिए ।

Previous Post

खुदिखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर किमबेशीमा १ जनाको मृत्यु

Next Post

हरेक महिनाको पहिलो दिन बेगनासताल किनारमा महाआरती

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
हरेक महिनाको पहिलो दिन बेगनासताल किनारमा महाआरती

हरेक महिनाको पहिलो दिन बेगनासताल किनारमा महाआरती

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?