• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

हाम्रो विद्यालय हामीले नै बनाउनु पर्छ : प्रमुख आचार्य

Ramsharan Nepali by Ramsharan Nepali
May 7, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,बैशाख २५ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं २८ को माझठानामा रहेको रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव, अभिभावक दिवस एवंम पुरस्कार वितरण समारोहको मंगलवार उद्घाटन गर्दै प्रमुख आचार्यले जनस्तरबाट संचालित विद्यालय हाम्रा भएकाले यी विद्यालयको शौक्षक एवंम भौतिक विकासका लागि स्वयम हामीहरु नै उत्तरदायी हुनु पर्ने बताएका हुन् ।

हाम्रा बिद्यालयलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने वारेमा हामीहरुले नै योजना ल्याउने हो त्यसका लागि सुचना र प्रविधीको भरपुर्ण तरिकाले प्रयोग गरि समुदायिक विद्यालयमा विद्यार्थीको कमि हुनका कारणको खोजी गर्नु पर्ने अवस्था आएको बारेमा सोच विचार गर्नु पर्ने आवश्यकता समेत रहेको छ प्रमुख आचार्यको सुझाव थियो ।

पोखरा महानगरपालिकाले शैक्षिक सुधारका लागि सवै उत्तरदायी हुनु पर्छ भनेर ५५ वुँदे सुधारका योजना ल्याएको जानकारी गराउदै हामीले उत्पादन गरेको शैक्षीक जनशत्ति किन वाहिरीदै छन् यसका वारेमा सवैले समयमा नसोच्ने हो भने भविष्यमा यो भन्दा ठुलो समस्या सृजना हुनेतर्फ पनि प्रमुख आचार्यले संकेत गरेका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले विद्यालयको शैक्षिक उन्नयनका लागि राजनितिक आस्था भन्दा माथि उठेर सामुहिक रुपमा आगडि बढ्न सकियो भने समय सापेक्ष अनुसार स्वतः गुणस्तरिय शिक्षा कायम गर्न सकिने बताए ।

कार्यक्रममा पुर्व विद्यार्थी डा.शान्ता खत्री र हरि वहादुर बुढाथोकीले विद्यार्थीहरुका लागि सृजनात्मक र प्रयोगात्मक शिक्षालाई पहिलो प्रथामिकता दिनु पर्ने सुझाव राखेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक गोपाल वहादुर वुढाथोकीले विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

विविध सास्कृतिक कार्यक्रमका साथै विभिन्न विधामा सम्मान गरिएको कार्यक्रममा पुर्व विद्यार्थी मञ्चका संयोजक सुक्र शर्मा, लेखनाथ सामुदायिक कृर्षि सहकारीका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, दोहोरी गायक चोलेन्द्र पौडेल, ज्योती लोहनी, पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य प्रकाश तिवारी, मोहन गुरुङ, पुर्व प्रअहरुको तर्फबाट मिनराज अधिकारी, पुर्व शिक्षक श्याम बहादुर के सी, नेपाली काग्रेस वडा नं २८ का सभापति विश्वरमण अधिकारी, नेकपा एमाले वडा नं २८ का अध्यक्ष रामकृष्ण तिवारी र राप्रपा जिल्ला सह सचिव कृष्ण तिवारी लगायतले आ–आफनो धारणा राखेका थिए ।

विद्यालयका शिक्षक ऋषिराम रानाभाट र पुर्ण बहादुर खत्रीले संचालन गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द लामिछाने, विद्यालयका साहायक प्रअ उदयराज ओझा र विद्याथी स्मृती वुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।

Previous Post

वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्‍यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण

Next Post

सात ताल दोहोरीका संचालक सुनिल बस्नेत पक्राउ

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
सात ताल दोहोरीका संचालक सुनिल बस्नेत पक्राउ

सात ताल दोहोरीका संचालक सुनिल बस्नेत पक्राउ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?