• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेपाल जेसिजका पुर्व अध्यक्षहरुलाई वेगनास किनारमा स्वागत

Lekhnath Khabar by Lekhnath Khabar
March 11, 2024
in समाचार, समाज, स्थानीय
0
0
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २८ फागुन । नेपाल जेसिजका राष्ट्रिय अध्यक्षहरुलाई आईतवार एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरिएको छ ।

सन १९७४ मा नेपाल जेसिज स्थापना भए देखिका पुर्व अध्यक्षहरुको शाखा भ्रमण गर्ने कार्यक्रम अन्तर्गत ३५ जना पुर्व अध्यक्षहरुलाई वेगनासताल किनारमा स्वागत तथा सम्मान गरिएको हो ।

नेपाल जेसिजका संस्थापक अध्यक्ष भेष बहादुर थापा सहित अहिलेसम्म ५६ जनाले नेपाल जेसिजमा अध्यक्ष बनेर नेतृत्व लिएर संगालेका अनुभवलाई एक आपसमा साटासाट र आगामी दिनमा नेपाल जेसिजले कस्ता खालका कार्यक्रमहरु ल्याउने पर्छ भन्ने वारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल जेसिजका वर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेलले सकारात्मक सोचले मात्र समाज परिवर्तन गर्न सकिने भएकाले युवाहरुलाई कसरी राष्ट्र निर्माणको अभियानमा जोड्न सकिन्छ भन्ने वारेमा केन्द्रिय तहमा निती तथा कार्ययोजना बनाउन लागेको बताएका थिए ।

सोही अवसरमा वर्ष २०१८ का अध्यक्ष श्रीधर वस्यालले जेसिजमा लाग्ने युवाहरुले परिणाम देखिने गरि काम गर्नु पर्ने सुझाव दिदै जेसिजमा लाग्ने जो कोही पनि ब्यवसाय तर्फ उन्मुख हुदै स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोच राख्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल जेसिजका सन १९८० का अध्यक्ष तथा परराष्ट्रविद शम्भुराम श्रृखडाले मुल निती भनेकै राजनिती भएकाले देशमा ब्याप्त अस्थिर राजनितीका कारण युवाहरुमा देखिएको निरासालाई कसरी समाधन गर्न सकिन्छ भन्ने वारेमा जेसिजले नितीगत रुपमा नै सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने सझाव राखेका थिए भने सन २००५ का अध्यक्ष ज्ञानेन्द्र प्रसाद दाहालले सिंगो समाजलाई जोडेर युवाहरुले नेतृत्व लिन सक्नु पर्ने विचार राखेका थिए ।

लेखनाथ जेसिजका अध्यक्ष प्रकाश राईभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसिजका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद ज्ञापन गरेका थिए भने पुर्व अध्यक्ष रोशन अधिकारीले कार्यक्रम संचालन र लेखनाथ जेसिजकी उपाध्यक्ष सिवानी केसीले कार्यक्रमको उदेश्यका वारेमा प्रकाश परेकी थिईन ।

Previous Post

ब्रह्मेश्वर मन्दिरमा शिबलिङ्ग स्थापना एबम उद्घाटन

Next Post

चैत्र ३ देखी ११ सम्म लेखनाथमा सुर्य तारा (नेकोस) खेल महोत्सव हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
चैत्र ३ देखी ११ सम्म लेखनाथमा सुर्य तारा (नेकोस) खेल महोत्सव हुने

चैत्र ३ देखी ११ सम्म लेखनाथमा सुर्य तारा (नेकोस) खेल महोत्सव हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?