• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

मादी गाउँपालिकामा दोश्रो संस्करणको आलु महोत्सब हुने

Lekhnath Khabar by Lekhnath Khabar
February 22, 2024
in कृषी, समाचार
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

फागुन १० मादी –

मादी गाउँपालिका १२ स्थित भगवतीटारमा दोश्रो संस्करणको आलु महोत्सब हुने भएको छ। मादी गाउँपालिका १२ को सहयोगमा स्थानिय हराभरा भगवती कृषक समूहले चैतको ३ गते दोश्रो संस्करणको आलु महोत्सबको आयोजना गरेको अध्यक्ष कुसुमलता सुवेदीले लेखनाथ खबरलाई जानकारी दिएकी हुन्।

यस क्षेत्रको कृषि र पर्यटन प्रवर्द्धन गर्न आयोजना गरिएको एक दिने महोत्सवले कृषिमा आश्रित कृषकहरु लाई बजारीकरण गर्ने सहयोग पुग्ने मादी १२ का वडाध्यक्ष कृष्ण दाहालले जानकारी दिए।

एक दिने महोत्सवमा आलुका बिभिन्न परिकार, खुल्ला भजन प्रतियोगिता, ख्याति प्राप्त कलाकार हरुको प्रस्तुति तथा बिबिध सांस्कृतिक कार्यक्रम गरिने प्रचार प्रसार उपसमितिका संयोजक मिलन केसीले बताएका छन् ।

Previous Post

लेखनाथ जेसीजको स्थापना दिवसमा स्वास्थ्य शिविर

Next Post

‘महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु’ – नरेन्द्र थापा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
‘महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु’ – नरेन्द्र थापा

'महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु' - नरेन्द्र थापा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?