• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्रविधियुत्त प्रहरी सेवा आवस्यकः प्रहरी उपरिक्षक थापा

Lekhnath Khabar by Lekhnath Khabar
February 4, 2024
in समाचार, स्थानीय
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , २१ माघ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहन कुमार थापाले अवको प्रहरी सेवा प्रविधियुत्त हुने बताएका छन् ।

कास्कीको पोखरा २६ मा रहेको ईलाका प्रहरी कार्यालय डाडाँकोनाकमा निर्माण भएको पक्की तीन कोठे भवनको आईतवार उद्घाटन गर्दै प्रहरी उपरिक्षक थापाले अवको शान्ति सुरक्षा पहिलाको जस्तो ढर्रा तरिकाले नभई सुचना र प्रविधीको भरपुर्ण रुपमा प्रयोग गरि अपराध जन्य घटनालाई न्युनिकरण गर्न सकिने बताएका हुन् ।

प्रहरी जनताको मालिक नभई सेवक भएकाले आम जनतामा प्रहरी हाम्रो सेवामा खटिएको हो भन्ने भावना आम जनमानसमा नपारेसम्म समाजमा शान्ति सुव्यवस्था ल्याउन नसकिने तर्क राख्दै अव प्रहरी र जनताको सहकार्यबाट अपराधीले प्रयोग गर्ने विभिन्न तैर तरिकालाई गुगोल,सिसि टिभी,फोन डिटेल लगाएतका प्रविधिहरुको प्रयोग गरि जनमुखी काम गर्नु पर्नेमा जोड दिएका हुन् ।

पोखरा महानगरपालिका वडा नं २६ को करिव २३लाखको लागतमा निमाण भएको प्रशासनिक भवनबाट सेवा प्रवाह हुदाँ पहिलो प्रहरीलाई सेवा दिन सजिलो र दोस्रो सेवाग्राहीले छिटो र छरितो तरिकाले सेवा पाउने भएका हुन् ।

सोही कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले ब्यवस्थीत भौतीक संरचनाबाट प्रदान हुने सेवा प्रभावकारी हुने भएकाले जनता र प्रहरी विचको सहकार्यलाई जिवन्त दिदै स्थानिय स्तरमा छिटो र छरितो तरिकाले सेवा प्रवाह गर्नका लागि भवन उपयोगी हुने विश्वास दिलाएका थिए ।

भवन निर्माण समितिका अध्यक्ष चन्द्र वहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले शान्ति सुरक्षा विना उद्योग धन्दा संचालनमा असुविधा हुने भएकाले यस क्षेत्रमा हुन सक्ने अपराध जन्य घटनालाई न्यूनिकरण गर्नका लागि संघ सहकार्य गर्न तयार रहेको बताएका थिए ।

यसैगरि कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारी,डाडाकोनाक ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्ल,सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाई, भवन निर्माण समितिका सचिव ईश्वरी प्रसाद अधिकारी लगाएतले राम्रो ठाउबाट सुन्दर काम गर्न सकिने विश्वास ब्यत्त गरेका थिए ।

Previous Post

आश्रमका बालबालिकालाई विद्यालय पोशाक वितरण

Next Post

पोखरा ३० पावरहाउसमा लागू औषध सहित २ जना पक्राउ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा ३० पावरहाउसमा लागू औषध सहित २ जना पक्राउ

पोखरा ३० पावरहाउसमा लागू औषध सहित २ जना पक्राउ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?