• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

रानाभाट जातिको कुल मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

Lekhnath Khabar by Lekhnath Khabar
February 2, 2024
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

माघ १९, स्याङ्जा

रानाभाट जातिको देवश्री गोत्र कुल मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नम्बर ३ भाटखोला चिप्लेटीमा कुल मन्दिरको पुनर्निर्माण भइरहेको छ । हरेक ५/५ वर्षमा नियमित हुदै आएको कुल पूजा यस ७ वर्षमा हुँदै छ । २ वर्ष पहिला हुनुपर्ने पूजा कोरोनाको कारण हुन सकेको थिएन ।

तर कोरोनाको कारण पूजा हुन नसके पनि देवश्री गोत्रीय दाजुभाइले मन्दिरको पुनर्निर्माणको कार्य तिव्ररुपमा भइरहेको सचिव परशुराम रानाभाटले वताए । मन्दिर वरपर रेलिङ, २ तले भवन, नजिकै सुन्दर पोखरी, वरपीपलको चौतारी भएको रमणीय स्थानमा मन्दिर छ ।

कुल पुजा फागुन २४ गते हुने भएको छ भने शिलालेखमा नाम लेखाउने अन्तिम सुचना प्रकाशित गरि समिति अगाडि बढिरहेको अध्यक्ष डिलबहादुर रानाभाटले बताए । मन्दिरमा रुपन्देहीको अमुवा, चितवनको माडी, नवलपुरको प्रगतिनगर, कास्कीको कृस्ती लगायत स्थानबाट सयौको संख्यामा पुजाको दिन आउने कार्यक्रम रहेकाले सबै व्यवस्थापनको काम भइरहेको समितिका सदस्य ताराबहादुर रानाभाटले बताए ।

Previous Post

त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

Next Post

हट एयर बेलुनलाई ९ हजार फिटसम्म उड्ने अनुमती

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
हट एयर बेलुनलाई ९ हजार फिटसम्म उड्ने अनुमती

हट एयर बेलुनलाई ९ हजार फिटसम्म उड्ने अनुमती

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?