माघ १६ , पोखरा – चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई पराजित गदैं आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
नेपाल पुलिस क्लबलाई १ – ० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।
चर्च ब्वाइजलाई जिताउन समिर तामाङले एक मात्र निर्णायक गोल गरे।







Discussion about this post