• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

थ्री स्टार आहा रारा पोखरा गोल्डकपको सेमिफाइलनमा

Lekhnath Khabar by Lekhnath Khabar
January 27, 2024
in खेलकुद, समाचार
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १३ माघ – पोखरा रंगशालाको फुटबल मैदानमा शनिबार भएको पहिलो क्वाटरफाइनलमा पाहुना टोली भुटानको पारो क्लबलाई २–० गोलले हराउदै पाँच पटकका आहा रारा पोखरा गोल्डकपको विजेता थ्रीस्टार सेमिफाइलनमा प्रबेश गरेको छ ।

निधारीत ९० मिनेटको समयमा गोल रहित बराबरी भएपछि अतिरिक्त समयको अन्तिम ६ मिनेटमा आशिष चापागाईँले दुई गोल गर्दै थ्री स्टारको सेमिफाइनलको यात्रा पक्का बनाए ।

खेलको ११४ औं मिनेटमा आशिष चापागाईँले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका छन् । उनले पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् । पारोका किपर जाङ्गपोले बल रोक्ने कुनै अवसर नै पाएनन् ।

११९ औं मिनेटमा आशिष चापागाईँले नै गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारे । उनी खेलको म्यान अफ्दी म्याच हुन सफल भए ।

थ्री स्टारले अब मनाङ मर्स्याङ्दी र जावलाखेलबीच हुने तेस्रो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । प्रतियोगितामा आइतबार साविक विजेता संकटा फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब बीच हुनेछ ।

१२ टिमको सहभागिता रहेको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Previous Post

गण्डकी प्रदेश टेनिस संघको अध्यक्षमा ‘बिनोद कायस्थ’

Next Post

१९ औं लेखनाथ महोत्सवको समिक्षा कार्यक्रम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
१९ औं लेखनाथ महोत्सवको समिक्षा कार्यक्रम

१९ औं लेखनाथ महोत्सवको समिक्षा कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?