• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

शान्ति उदय माविको ६४ औं बार्षिकोत्सव सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
January 16, 2024
in शिक्षा, समाचार, समाज
0
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

माघ २, पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी वरपाण्डे थुम कैलाश स्थित शान्ति उदय माबिको ६४ औं बार्षिकोत्सव तथा ६५ औं अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ।

कार्यक्रमको कास्की क्षेत्र नं २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले उद्घाटन गर्दै सार्वजनिक विद्यालयमा राम्रो पढाइ हुदैन भन्ने भास्य परिवर्तन गर्नु जरूरी रहेको वताइन् । विद्यार्थी संख्या कम छ भन्ने आधारमा विद्यालय कमजोर छ भन्न नहुनेमा उनको जोड थियो । विद्यालय राम्रो बनाउने काममा सबै पक्षको समान भूमिका हुने भन्दै उनले विद्यालय कस्तो बनाउने भन्ने स्थानीय तहलाई अभिभारारहेकाले त्यसको सम्पूर्ण अधिकार र दायित्व स्थानीय तहमा निहित रहेको बताइन् ।

गण्डकी प्रदेश सभा सदस्य भीम बहादुर कार्कीले अन्तर्राष्ट्रिय जगतमा प्रतिष्पर्र्धी जनशक्ति उत्पादन अहिलेको चुनौती भएको भन्दै दक्ष जनशक्ति उत्पादनका योजना र आबश्यक नीति निर्माणमा आफूहरू हरहमेशा लागिरहने उल्लेख गरे।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य , नेपाल पर्यटन बोर्डका सदस्य मदन कुमार आचार्य , शिक्षक अभिभावक संघका अध्यक्ष शिबराज आचार्य , प्रधानाध्यापक टेकनारायण गिरी ,पूर्ब प्रधानाध्यापक कमलप्रसाद आचार्य ,साबिक भरत पोखरी गा बि स पूर्ब अध्यक्ष यज्ञप्रसाद अधिकारी,पूर्ब उपाध्यक्ष मनोहर आचार्य, पूर्ब विद्यार्थी मञ्चका अध्यक्ष मोति भुजेल सहितले मन्तव्य व्यक्त गरेका थिए।

सोही अवसरमा मेगा बैकको बित्तीय सहयोगमा बिद्यालय हातामा नबनिर्मित सरस्वती मन्दिरको प्रमुख अतिथी भट्टराईले उद्घाटन गरिन् । बार्षिकोत्सब कार्यक्रममा शैक्षिक सहित विभिन्न अतिरिक्त क्रियाकलापमा बिजेता बिद्यार्थीहरूलाई पुरष्कृत गरिनुका साथै विभिन्न छात्रवृत्ति समेत प्रदान गरिएको थियो भने बिद्यार्थीहरूले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद बस्ताकोटी र सञ्चालन शिक्षक देबराज पौडेलले गरेका शिक्षक बेदनाथ आचार्यले जानकारी दिए।

Previous Post

विदेश छोडेर किसान बेगनासमा: ‘होटल मकाउ बेगनास’ संचालनमा

Next Post

आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वैशाख २१ मा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वैशाख २२ मा

आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वैशाख २१ मा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?