• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

‘लेखनाथ युथ क्रिकेट क्लव’ गठन

Ramsharan Nepali by Ramsharan Nepali
December 18, 2023
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
214
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २ पुष । युवाहरुलाई क्रिकेट खेल प्रति अभिरुची जगाउँदै यसको प्रर्वद्धन र विकास गर्ने लक्ष्यका साथ लेखनाथमा ‘लेखनाथ युथ क्रिकेट क्लब’ गठन गरिएको छ । पोखरा–२९ भण्डारढिकमा सोमबार गठन गरिएको क्लबको अध्यक्षमा दिपक बराल, उपाध्यक्षमा आशिष बगाले, सचिवमा सुबास बाँस्तोला, सह–सचिवमा सचिन पौडेल र कोषाध्यक्षमा प्रताप थापा क्षेत्री रहेका छन ।

क्लब गठन भएसँगै क्लबले आगामी दिनहरुका कार्ययोजना माथि छलफलसमेत गरेको थियो । जसमा स्थानिय खेलाडीको क्षमता विकासका लागि क्लबले विभिन्न योजनाहरु ल्याउने उल्लेख गरेको छ । यस्तै स्थानिय स्तरबाट समग्र क्रिकेटलाई योगदान दिने अभिप्रायसहित चाडैंनै क्रिकेट प्रतियोगिता समेत गरिने क्लबले जानकारी गराएको छ ।

Previous Post

पोखरा–२८ मा आरुपाटा पाण्डेचौर टोल विकास संस्था गठन

Next Post

लेखनाथ महोत्सवको पुर्वसन्ध्यामा कविता वाचन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
लेखनाथ महोत्सवको पुर्वसन्ध्यामा कविता वाचन

लेखनाथ महोत्सवको पुर्वसन्ध्यामा कविता वाचन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?