• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

हाम्रो गौरव सहकारीमा अनुभवी टिमको नेतृत्व

Ramsharan Nepali by Ramsharan Nepali
November 27, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
384
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ मंसिर । हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–३० को १६ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले अनुभव संगालेका ब्यक्तिहरुको टिमबाट नयाँ कार्यसमिति चयन गरेको छ ।

विशेष साधारण सभाबाट नयाँ समिति चयन गरिएको सस्थाको अध्यक्षमा ग्लोवल आई एम ई वैकमा प्रदेश प्रमुखको जिम्मेवारी समाल्दै कालिका लधुवित्त सस्थाको प्रमुख कार्यकारी अधिकृत हुदै ३० वर्षको बैकिङ अनुभव संगालेका महेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

यसैगरि समितिको उपाध्यक्षमा त्रिभ्वन शान्ति माविका पुर्व प्रधानध्यापक भई ४० वर्षसम्मको शौक्षीक क्षेत्रको अनुभव संगालेका लोकराज ढकाल,सचिवमा पुर्व भारतीय सेनामा लेखा क्षेत्रमा काम गरेका चन्द्रकान्त देवकोटा र कोषाध्यक्षमा पुर्व जिल्ला शिक्षा अधिकारीको रुपमा काम गरेर अनुभव संगालेका नगेन्द्रप्रसाद रेग्मीलाई चयन गरेको हो ।

यसैगरि नव गठित समितिको सदस्यहरुमा चिन बहादुर गुरुङ, तेज कुमारी शाही,संगिता पुन र वलराम अधिकारी रहेका छन् भने समितिको लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामजी प्रसाद न्यौपाने र सदस्यहरुमा गीता विमली र बुद्धिमाया पोखरेल रहेका छन् ।

यसैविच नवगठित समितिलाई निर्वाचन संयोजक मुत्तिनाथ सापकोटाले पद तथा गोपनीयताको सफत गराउदै पदिय जिम्मेवारी हस्तान्त्रण गरेको हो । कार्यक्रममा निर्वतवमान अध्यक्ष रामचन्द्र अधिकारी, पुर्व अध्यक्ष प्रेम प्रसाद शर्मा,पुर्व सल्लाहकार सोमनाथ वास्तोला निर्वाचन समितिका सदस्य रामचन्द्र भण्डारी र राजेश्वर शर्मा लगाएतले ब्यक्तिगत हितमा भन्दा सस्थागत हितमा काम गर्नु पर्ने सुझाव राखेका थिए

सस्थाले विभिन्न सहकारीहरु संग एकिकरण गर्दै दुई हजार ४८ सेयर सदस्यहरुबाट छ करोड २०लाख २४ हजार एक सय सेयर पुँजी बनाउन सफल भएको छ भने सस्थाले गत आर्थीक वर्ष २०७९/८० मा आर्थीक कारोवारका आधारमा एक करोड ७६ लाख १० हजार खुद मुनाफा निकाल्न सफल भएको सस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश ढुंगानाले जानकारी गराएका छन् ।

Previous Post

परमार्थनगर क्लवको देउसी भैलोबाट आर्थिक सहयोग र न्यानो कपडा बितरण

Next Post

शक्ति महिला सहकारीको अध्यक्षमा मिना

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
शक्ति महिला सहकारीको अध्यक्षमा मिना

शक्ति महिला सहकारीको अध्यक्षमा मिना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?