• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेपाल बिद्यार्थी संघको रक्तदान सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
September 12, 2023
in समाचार
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

 

नेपाल बिद्यार्थी संघ कास्की द्वारा महामानब बिपी कोइराला को ११० औ जन्मजयन्तिको अवसरमा आयोजित  रक्तदान कार्यक्रम सम्पन्न भएको  छ । रक्तदान जिवनदान, जिवनदान महादान भन्ने मूल नाराका साथ रगतको अभाव हुन नदिन आयोजित कार्यक्रममा ५२ युनिट रगत सङ्कलन भएको थियो ।उक्त कार्यक्रममा रक्त संचार केन्द्र कास्कीको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पुर्ब  कानुनमन्त्री तथा बि पी का प्रिय मान्छे यज्ञबहादुर थापा ,बिशिष्ट अतिथि ने बि संघका केन्द्रीय सदस्य  धर्मराज शाही ,ई भुवन भट्ट ,नेपाली काङ्ग्रेस क्षेत्र नं १ सभापति राजेन्द्र मणि लामिछाने ,अतिथि हरु ने बि संघ केन्द्रीय  सदस्य बिक्रम आदित्य सिंह गिरी ,रबिन केसी,निर्दोष बिक्रम पौडेल , नेपाली काङ्ग्रेस का नेता मुरारी कोइराला ,वडा नं २६ सभापति शिब बहादुर रानाभाट ,वडा नं २९ सभापति दिपक मणी भण्डारी, २७ सभापति नारायण मणि लामिछाने, ३१ कार्यबाहक सभापति भानु भक्त पौडेल ,जिल्ला सदस्य बाबुराम गिरी ,तरुण दल केन्द्रीय सदस्य दिपक मल्ल ,सुरज जंग राणा लगाएत को उपस्थिति रहेको थियो।

प्रमुख अतिथि थापा ले नेपाल बिधार्थी संघ केन्द्रीय सदस्य भुवन भट्ट लाई  ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथिको मन्तव्य राक्दै थापा ले रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् गन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो। बि पि को आदर्श र बिचार मा हिँड्नु पर्ने बताउनुभयो ।कार्यक्रममा स्वागत मन्तब्य नेपाल बिध्यार्थी संघ पृथ्वीनारायण क्याम्पसका उपसभापति ऋषिकेश चालिसे ले गरेका थिए।

कार्यक्रममा ने बि संघ वडा नं २३ सभापति कृष्ण पौडेल ,नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २७ का सचिव तथा बिध्यार्थी नेता गोपि तिवारी ,जिल्ला सदस्य बाबुराम गिरी लगाएत ले बोलेका थिए । कार्यक्रम भब्य रुपमा सफल भएको मा नेपाल बिध्यार्थी संघ कास्की का  सभापति तथा कार्यक्रम संयोजक राजिब भण्डारी ले सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्दै अझ  रचनात्मक कार्यक्रम गर्न प्रोत्साहन मिलेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ।कार्यक्रम को सन्चालन बिध्यार्थी नेत्री भावना पौडेल ले गर्नुभएको थियो।

Previous Post

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ विजयी

Next Post

त्रिबेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा किशोर परियार

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
त्रिबेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा किशोर परियार

त्रिबेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा किशोर परियार

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?