पोखरा, १ साउन
आइतबार रातिको परेको वर्षाले पोखरा ५ राधाकृष्ण मन्दिर नजिकैको फिर्केखोला को पुल भत्किएको छ । वर्षाका कारण पुलको तल्लो भाग बगाए पछि पुल धरापमा परेका छ ।
पोखरा ५ र पोखरा ८ जोड्ने फिर्के खोला माथीको पुल हो । राती वर्षाका बेला पानी पनि ठेलिएको थियो ।








Discussion about this post