• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सोंथर बेँसी कृषक समुह र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की विच माछा पकेट बारे छलफल

Lekhnath Khabar by Lekhnath Khabar
May 21, 2023
in समाचार, समाज, स्थानीय
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सोंथर बेँसीमा सोंथर बेँसी कृषक समुह र जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की विच सोंथर बेँसी क्षेत्रलाई माछा पकेट क्षेत्र बनाउने बारे महत्वपुर्ण छलफल भएको छ ।

छलफलमा विज्ञ केन्द्रका तर्फबाट जिल्ला प्रमुख शम्भुराज पान्डे , लेखा अधिकृत बुद्दिराज गुरुङ , योजना शाखाका पुस्पराज बास्तोला, सुर्य भन्डारी लगायत सहभागी थिए भने कृषक समुहको तर्फबाट अध्यक्ष इन्द्र गिरी, उपाध्यक्ष नन्दलाल अधिकारी, सचिव सुर्यप्रसाद अधिकारी, सहसचिव रितिका गिरी, सोंथर बेँसी विकास समितिका अध्यक्ष एवम् मादी -८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ , सचिव डील्लीराज गिरी, कृषक समुह सदस्य राज घले, देवीप्रसाद अधिकारी, मधु क्षेत्री, बिश्नुमाया अधिकारी, सुमित्र गिरी, कमल बिक, प्रतिक्षा गुरुङ, फुलमाया बिक, खिमलाल अधिकारी, पुर्ण गिरी लगायत सहभागी रहेको थियो ।

छलफल संगै विज्ञ केन्द्रको उक्त टीमले सोंथर बेँसीको अवलोकन समेत गरेका थिए । अगामी आ. व. २०८०/०८१ को योजनामा माछा पकेट क्षेत्रको योजना पार्न आफुहरुको पहल रहने विज्ञ केन्द्रका प्रमुख शम्भुराज पान्डेले प्रतिबद्दता ब्यक्त गरे । माछा पकेट क्षेत्र योजना परेको खन्डमा कम्तीमा ४०/५० रोपनी जति जग्गामा माछापोखरी बनाउन सकिने छ । जसका लागी प्रत्येक पोखरी निर्माण गर्दा आधा रकम विज्ञ केन्द्रले सहयोग गर्ने र आधा रकम पोखरी खन्ने कृषकले व्योहोर्नुपर्ने प्रमुख पान्डेले बताए ।

सोंथर बेँसीको सिरान देखि पुछार सम्म सबै खेतहरुमा सबै समयमा नजिकै बगेको वार्दी खोलाको पानी सिचाइको रुपमा प्रयोग गर्न सकिन्छ । पानी चिसो रहेकाले त्यहाँ पालन गरिएको माछा निकै स्वादिष्ट रहेको र माछाको माग उच्च रहेको स्थानीय माछा पालक कृषक देवीप्रसाद अधिकारीले बताए । हाल साना ठुला गरी सो बेँसीमा स्थानीय कृषक सदस्यहरु र कृषि फर्मको गरी १० वटा माछा पोखरी निर्माण गरी ब्यवसायिक रुपमा अगाडि बढेको छ ।

सोंथर बेँसीलाई माछा पकेट क्षेत्रको रुपमा विकास गर्न सकिएमा सोंथर बेँसी लगायत त्यस क्षेत्रको पर्यटन तथा कृषि प्रवर्धन भइ आय आर्जनमा समेत बृद्दी हुने मादी -८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ्ले बताए । सोंथर बेँसी कृषक समुहले कृषि ज्ञान केन्द्र कास्कीको विउ अनुदान सहयोगमा यस वर्स झन्डै २० हजार केजी आलु उत्पादन गरी बिक्री समेत गरेको थियो । उत्पादित आलु अर्गानिक भएका कारण बेँसी बाटै बिक्री भएको समुहका अध्यक्ष इन्द्र गिरीले बताए ।

पोखरा बाट ३० किलोमिटर उत्तरपुर्वमा पर्ने सोंथर बेँसी पोखरा -२६ बिजयपुर बाट कालिका सौरे भगवतीटार थुम्सीकोट मकैखोला भाचोक हुँदै पुगिन्छ । हाल सो बेँसीमा भाचोक गाउँ, ढोडेनी लुम्दी गाउँ, नागीधार गाउँ र पाखुरीकोट गाउँ गरी ४ ठाउँ बाट ग्रामीण सडक समेत पुगेको छ ।

Previous Post

दशनामी समाज गण्डकीको अध्यक्षमा मोती गिरी

Next Post

पोखरा–१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा–१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

पोखरा–१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?