• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सडक सुरक्षा सम्वन्धि सचेतना मूलक कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
April 1, 2023
in समाचार, समाज, स्थानीय
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १८ चैत्र ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा एक दिने सडक सुरक्षा सम्वन्धि सचेतना मूलक कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

नाशा नेपालको संयोजन र लेखनाथ उद्योग वाणिज्य संघको व्यवस्थापनमा सम्पन्न भएको सो कार्यक्रममा गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीराम भटट्राईले सडक पूर्वाधारको विकास सँगै सडक सुरक्षा राज्यको प्रमुख चुनौतीको विषय बन्दै आएको बताउदै नेपाल जस्तो विकासोन्मुख मुलुकमा साँघुरा र मापदण्ड विना निर्माण गरिएका सडकहरु सवारी दुर्घटनाका प्रमुख कारण रहेको, साथै नेपालको सवारी दुर्घटना हुनुमा कुनै एक कारण मात्र जिम्वेवार देखिदैन सडक अनुसाशनको अवहेलना दक्ष र अनुभवि चालकको कमी, मापदण्ड विपरित बनेका सडक संरचना सवारी साधनको कमजोर अवस्था, सडक प्रयोगकर्ताको लापरर्वाही र लाइसेन्स र सवारी दर्ता अनुमती नविकरण र मुलुक संघियतामा गएको अवस्थामा पनि सडक सुरक्षा सम्वन्धि ऐन कानुन पुरानै हुनुनै यसको प्रमुख कारण र चुनौती रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले आम नागरिकको सडक दुर्घटनावाट मृत्यु भयावहको अवस्थामा रहेको बताउदै सडकको अवस्था निति नियमको पालना नगर्दा र सवारी साधनको अवस्थाका कारणले सडक दुर्घटना भएको बताउनु भयो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, संघका पूर्व अध्यक्ष सुमन भटट्राई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सइ प्रविण आचार्य, भौतिक पूर्वाधार तथा यातायात विभागका निर्देशक रामचन्द्र पौडेल, सिनियर डिभिजन इन्जिनियर सुरेस श्रेष्ठ, अटोमोवाइल यसोसियसका इन्जिनियर सुयोग खनाल, नेपाल इन्जिनियरिङ यसोसियसन गण्डकी प्रदेशका सदस्य विजेन्द्र केसी, नेपाल नाशाका प्रतीनिधि गोविन्द भट्राई लगायतले नेपालमा सवारी साधानको स्थिति सडक सुरक्षा स्थिति, राष्ट्रिय यातायात निति, रणनिति लगायतका सडक सुरक्षा सम्वन्धि सचेतना मूलक विषय वस्तुमा प्रकाश पारेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरीको संयोजकत्वमा आठ सदस्यीय कार्य समुह गण्डकी सडक सुरक्षा परिषद् गठन गरिएको छ गठित कार्य समुहको सदस्यहरुमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुमन भटट्राई, पत्रकार कविराज खनाल, सुरेन्द्र पौडेल, ईन्जिनियर, विजेन्द्र केसी लगायतका सदस्य रहेका छन् ।

Previous Post

स्थानीयद्धारा ‘तालचोक-बेगनासताल’ सडक मर्मत

Next Post

पृथ्वी राजमार्ग विस्तारमा खानेपानीको १७ करोडको क्षती

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पृथ्वी राजमार्ग विस्तारमा खानेपानीको १७ करोडको क्षती

पृथ्वी राजमार्ग विस्तारमा खानेपानीको १७ करोडको क्षती

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?