• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथलाई छुट्याइदिन प्रधानमन्त्री सँग आग्रह

Lekhnath Khabar by Lekhnath Khabar
February 21, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter

फागुन ९ , लेखनाथ –
लेखनाथ नगरपालिकालाई पोखरामा गाभेर महानगर बनाउँदै सेती पूर्वबाट बिरोध को आवाज उठेकै थियो । मुलुककै ठूलो भूगोलको महानगर केही न केही त विकास त होला नै भनेर लेखनाथवासीले चित्त बुझाए ।

तर महानगर भएर दुईपटक चुनाव भइसक्दा समेत लेखनाथवासीले फरक अनुभूति गर्न नपाएको गुनासो गुन्जिइनै रह्यो । माझठाना लगायतका वडा जाने बाटो अस्फाल्ट गरेकै भरमा महानगरले सेती पूर्व विकास गरेको ठानेको छ ।

यतिले लेखनाथवासीको चित्त बुझेको छैन । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सोमबार पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखनाथका व्यवसायीले यही गुनासो पोखे । लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो सभाहलमै लगेर प्रचण्डलाई स्वागत मात्र गरेनन् लेखनाथ नगरपालिका पुनस्र्थापना माग जोडदाररुपमा राखे । पोखरामा लेखनाथ गाभिदा विकासका गतिविधिबाट निकै पछि परेको गुनासो राखिएको संघका अध्यक्ष छत्रधर आत्रेयले राखे ।

May be an image of 3 people, people standing and people sitting

उनले यसबाहेक लेखनाथमा औद्योगिक क्षेत्र स्थापना, ताल संरक्षण, हाल उद्योगी व्यवसायीलाई परेका पीडा, क्रसर व्यवसायीहरुको व्यबस्थापन सम्बन्धि नीतिगत समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराए । स्थानीय सरकारको नेतृत्वसँग लेखनाथको सिधा पहुँच नपुगेको तथा महानगर प्रमुख वा उपप्रमुखको अभिभावकत्व पाउन नसकेको लेखनाथवासीको सामूहिक गुनासो प्रमसँग पोखे । गुनासो सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले पोखरामा लेखनाथ गाभेर एउटै बनाउने बेलामा भएको मतभेद र उद्योगी व्यवसायीको वर्तमान समस्याका बारमा आफू अवगत रहेको र यस विषयलाई गम्भीररुपमा लिएको बताए।

Previous Post

पोखरा विश्वविद्यालयका ६९९९ विद्यार्थी दीक्षित

Next Post

सुरक्षित खानेपानी समुदाय सम्बन्धि ३ दिने तालिम शुरु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
सुरक्षित खानेपानी समुदाय सम्बन्धि ३ दिने तालिम शुरु

सुरक्षित खानेपानी समुदाय सम्बन्धि ३ दिने तालिम शुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?