• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मनोरञ्जन

अल्फान्जोमा दीपक बज्राचार्य ब्यान्ड रिदम

Lekhnath Khabar by Lekhnath Khabar
February 4, 2023
in मनोरञ्जन, समाचार
0
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गायक दीपक बज्राचार्य र उनको ब्यान्ड रिदमले अल्फान्जो रिसोर्टमा सांगीतिक कार्यक्रम गर्ने भएको छन् । पोखरा १८ खपौंदीमा रहेको रिसोर्टमा माघ २१ गते साँझ लाइभ कन्सर्टमा उनी सहभागी हुँदै छन् ।

खपौंदी क्षेत्रलाई चिनाउन भूमिका खेलेको रिसोर्टले त्यस ठाउँलाई मेला र इभेन्टका रुपमा चिनाउन सांगीतिक कार्यक्रम आयोजना गरेको रिसोर्टका सञ्चालक सुवास भट्टराईले जानकारी दिए । शनिबार साझँ ८ बजेदेखि मध्यरातसम्म चल्ने लाइभ कन्सर्टमा बज्राचार्यले सांगीतिक माहोल तताउनेछन् । कार्यक्रमको टिकट अनलाइनबाट अग्रिम बुकिङ गर्न सकिने भट्टराईले जानकारी दिए ।

प्रतीक इभेन्टले व्यवस्थापन गरेको कार्यक्रममा नेपाली नयाँ वर्षसम्म नै विभिन्न कलाकारको साथमा लगातार लाइभ कन्सर्ट गर्दै जाने प्रतीक इभेन्ट अध्यक्ष प्रतीक सुनारले जानकारी दिए । शनिबारदेखि सुरु हुने सांगीतिक कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई १ हजार ५ सय दर्शकले हेर्ने व्यवस्था मिलाइएको सुनारले जानकारी दिए ।

Previous Post

प्रदेश सरकारलाई पुर्ण अधिकार सम्पन्न बनाउनु पर्छ : मुख्यमन्त्री अधिकारी

Next Post

पोखरा १५ का भूमिहीनलाई निस्सा वितरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए
समाचार

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

कोरोना संक्रमितको संख्या वढ्न थाले
समाचार

तलब न नियुक्ति : संक्रामक तथा सरुवा रोग अस्पतालका पुराना स्वास्थ्यकर्मी

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय
अर्थ खबर

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय

सडक निर्माणमा सामग्रीको अभाव
समाचार

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने
समाचार

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने

Next Post
पोखरा १५ का भूमिहीनलाई निस्सा वितरण

पोखरा १५ का भूमिहीनलाई निस्सा वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

  • Photo Journalist : Janak Raj Tiwari

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?