• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

यति एयरलाईन्स दुर्घटना प्रभावितले शोकसभा गर्ने

Lekhnath Khabar by Lekhnath Khabar
January 21, 2023
in समाचार
0
यति एयरलाईन्स दुर्घटना प्रभावितले शोकसभा गर्ने

यति एयरलाईन्स दुर्घटना प्रभावितले शोकसभा गर्ने

0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

लेखनाख खवर । पोखराको सेती खोंचमा गत माघ १ गते भएको यति एयरलाईन्स दुर्घटना प्रभावित नागरिक समाजले आगामी माघ १३ गते शोकसभा आयोजना गर्ने भएको छ । समाजको आज बसेको दोस्रो भेलाले उक्त निर्णय गरेको हो । आजै अयोजित भेलामा उपस्थित सरोकारवाला सबैले प्रदान गरेको सुझाव अनुसार समाजले उक्त निर्णय लिएको जानकारी समाजका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले दिएका हुन ।
आजको भेलामा उपस्थित पीडित परिवारका सदस्य तथा स्वर्गीय एसबिनका ठुलाबुवा काजीमान गुरुङ्गले दुर्घटनाले निम्ताएको शोकलाई शक्तिमा बदल्दै स्वार्गीय आत्माहरुको शान्तिको लागि सत्यतथ्य छानबिन हुनु पर्ने कुरा औल्याएका थिए । परिवारका सदस्य गुरुङ्गले स्थानीय सरकार र संघीय सरकारले समेत दुर्घटनाग्रस्त क्षेत्रमा सानो स्मारक पार्क बनाउन माग गरेका थिए ।
भेलामा सहभागि अन्य पीडित परिवारका सदस्यले अहिले सम्म दुर्घटनाका बिश्वसनीय जानकारी छानबिन समितिले पीडित पक्षलाई दिन नसकेको र आफुहरुसंग सम्पर्क समेत गर्न नसकेको गुनासो ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य स्व.त्रीभुवन पौडेल परिवारका प्रतिनीधि तथा नागरिक समितिका सदस्य खेमराज शर्माका अनुसार दुर्घटनाको सत्यतथ्य छिटो बाहिर ल्याईदिन अनुरोध गरेका थिए । उनले दुर्घटनामा पीडित परिवारलाई क्षतिपुर्तिको यथार्थ बिवरण थाहा दिन सरकार समक्ष आग्रह गरेका छन् ।
भेलामा क्षेत्रगत प्रभावमा परेका अर्का समाजसेवी नागवेली टोलका संयोजक तथा समाजसेवी क्याम बहादुर गुरुङ्ग र ख्याम नाराण शर्मा पौडेलले दुर्घटना पश्चात उद्धार गर्न आएका दमकल र एम्बुलेन्स घटनास्थल पुग्न गाह्रो पर्ने गरी भैतिक संरचना निर्माण भएको र उद्धारमा अबरोध पुगेकोमा दुःखेसो ब्यक्त गर्नु भयो । यसै गरी समाजका सदस्य तथा सिद्धेश्वर महादेव मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष घनश्याम भण्डारी, अलकापुर आमा समुह, अलकापुर टोल बिकास संस्थाका अध्यक्षहरुले दुर्घाटना भएको १३ औं दिनमा स्वस्तिशान्ति, पुजापाठ गर्ने सबै तयारीमा आफुहरु लागेको जानकारी दिएका छन् ।

Previous Post

टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा आयोजक गण्डकी र नेपाल पुलिस भिड्ने

Next Post

पोखरा महोत्सवमा दर्शक बढ्दै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
पोखरा महोत्सवमा दर्शक बढ्दै

पोखरा महोत्सवमा दर्शक बढ्दै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?