• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाज

बज्रमोहन भट्टराई स्मृतीमा नयाँ नेतृृत्व

Lekhnath Khabar by Lekhnath Khabar
December 11, 2022
in समाज, स्थानीय
0
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२५ मसिर । पोखरा २६ म रहेका बज्र मोहन भट्टराई स्मृति कुलायन सस्थाले कुलान पुजा सहितको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

आफना भाई भतिजा विचको सम्वन्धलाई प्रभावकारी र आत्मीता वढाउने उदेस्यले स्थापित सस्थाको आगामी दुई वर्षका लागि ध्रुवमोहन भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा जयमोहान भट्टराई,सचिवमा सावित्री भट्टराई,सह सचिवमा पुष्पा भट्टराई,कोषाध्यक्षमा अम्विका मोहन भट्टराई र सदस्यहरुमा राधादेवी भट्टराई,शुमित्रा भट्टराई,पार्वती भट्टराई,शुमनमोहन भट्टराई,प्रतापमोहन भट्टराई,रमेशमोहन भट्टराई,ई.सागरमोहन भट्टराई र आदर्शमोहन भट्टराई रहेका छन् ।

सस्थाका अध्यक्ष प्रकाश मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सर्वोच अदालतका माननिय न्यायधिस डा. आनन्दमोहन भट्टराई,प्राध्यापक हरिमोहन भट्टराई,निर्वाचन समितिका संयोजक विचित्र मोहन भट्टराई सदस्य कृष्णमोहन भट्टराई र गोविन्दमोहन भट्टराई लगाएतले भट्टराई बन्धुको एकता र मित्रवत भावलाई जिवन्त दिदै अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।

 

Previous Post

मित्रता बहुउद्देयीय सहकारीको प्रथम साधारण सभा सम्पन्न

Next Post

प्याब्सन स्पोर्टस मिट ः भलिबल, फुटबल, बास्केटबल र एथलेटिक्सका खेल जारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
प्याब्सन स्पोर्टस मिट ः भलिबल, फुटबल, बास्केटबल र एथलेटिक्सका खेल जारी

प्याब्सन स्पोर्टस मिट ः भलिबल, फुटबल, बास्केटबल र एथलेटिक्सका खेल जारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?