• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तालचोक वजार व्यवस्थापन समितीको अध्यक्षमा सुजन

Lekhnath Khabar by Lekhnath Khabar
November 28, 2022
in समाचार, स्थानीय
0
0
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ १२ मसिर
तालचोक वजार व्यवस्थापन समितीको अध्यक्ष सुजन न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । समितीको तेस्रो अधिवेशनवाट सर्वसम्मत कार्यसमिती चयन गरेको छ ।

समितीको वरिष्ठ उपाध्यक्षमा वलराम वराल, उपाध्यक्षमा विजय न्यौपाने। सचिवमा सन्दिप पौडेल, कोषाध्यक्षमा शैकर पौडेल र सदस्यहरुमा विसोराज तिवारी, सुनिता पौडेल र इश्वरी प्रसाद सापकोटा रहेका छन् । अन्य सदस्यहरु कार्यसमितीले पछि चयन गर्ने छ ।

कार्यक्रममा लेकसिटी युथ क्लवका सस्थापक अध्यक्ष सुरजजंग राणा, अध्यक्ष अर्जुन भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव राजु सुवेदी, तालचोक वजार व्यवस्थापन समितीका सस्थापक अध्यक्ष ऋषीराम भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

समितीका अध्यक्ष नगेन्द्र वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव वुद्धी प्रसाद वाँस्तोलाले गरेका थिए ।

Previous Post

नयन र स्वागत सहकारी विच एकिकरण

Next Post

आदर्श क्लवको रत्तदानमा ९६ यूनिट रगत संकलन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
आदर्श क्लवको रत्तदानमा ९६ यूनिट रगत संकलन

आदर्श क्लवको रत्तदानमा ९६ यूनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?