• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कास्की क्षेत्र नं. १ का उम्मेदवारहरुविच परिचयात्मक एवं प्रतिबद्धता घोषणा कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
November 5, 2022
in समाचार, स्थानीय
0
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, १९ कार्तिक ।
यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कास्की क्षेत्र नं. १ का आकांक्षी उम्मेद्वारहरुविच परिचयात्मक एवं प्रतिबद्धता घोषणा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

जागरुक नागरिक समाज पोखरा–२६ ले आयोजना गरेको उक्त कार्यक्रममा पाँचदलीय गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेका दिपक कोईरालाले गत पाँच वर्षमा आफुले पुरा गर्न नसकेका कामहरु पुरा गर्नलाई यसपटक पनि मत दिएर विजयी गराउन अनुरोध गरेका छन । उनले लेखनाथ क्षेत्रका विभिन्न ठाउँहरुमा प्रदेशसरकार मार्फत विभिन्न विकास निर्माणका कार्यहरु भएको र ति पर्याप्त नभएपनि कम्तीमा आफुले शुरुवात गर्न सकेकोमा खुशी व्यक्त गरे ।

यस्तै गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेद्वार किशोरदक्त बरालले आफु विजयी भएको खण्डमा राजनीती आग्रह पुर्वाग्रहबाट माथी उठेर क्षेत्र नं. १ को विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले एमालेले दुईतिहाई बहुमतको सरकार चलाउन नसकेका कारण अब निर्वाचनपछि गठबन्धनको सरकार बन्ने दाबी गरे ।

उक्त अवसरमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मन बहादुर गुरुङ्गले आफना २० प्रतिबद्धताहरुको ग्यारेण्टी गर्ने वताउँदै आफुलाई मत दिएर विजयी गराउन आग्रह गरेका थिए । उनले आफु विजयी भएको खण्डमा यो पार्टी त्यो पार्टी नभनी जनताको भावनालाई कदर गर्दै क्षेत्र नं. १ को विकास गर्ने वताएका थिए ।

कार्यक्रममा मंगोल नेशनल अर्गनाईजेशनका यज्ञ बहादुर गुरुङ्ग, स्वत्न्त्र उम्मेदवार सौगात जिसी, राप्रपाका बाबुराम थापा, नेमकिपाका राजेन्द्र माथ, स्वतन्त्र उम्मेद्वार विश्वराज पौडेल, राप्रपाका डा. महेन्द्र बहादुर कार्की, हाम्रो नेपाली पार्टीका मदन केसी र प्रमोद आचार्य, जसपाका रामकार्जी चर्माकार, स्वतन्त्र उम्मेदवार नवराज पौडेल, एकिकृत शक्ति नेपालकी सबिना बेगम, नेकपा समाजवादीका तुल बहादुर सिञ्जाली, प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार गौमती गुरुङ्ग लगायतले आफ्ना चुनावी प्रतिबद्धताहरु व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष रामहरी ढुंगनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष एल पि ढुंगानाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष बिमला भण्डारीले गरेकी थिईन ।

Previous Post

आश्रमलाई परमार्थनगर क्लबको सहयोग

Next Post

बृहत लेखनाथ मेरो एजेण्डा : स्वतन्त्र उम्मेद्वार पौडेल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
बृहत लेखनाथ मेरो एजेण्डा : स्वतन्त्र उम्मेद्वार पौडेल

बृहत लेखनाथ मेरो एजेण्डा : स्वतन्त्र उम्मेद्वार पौडेल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?