• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

टिभीएसको ‘फ्रि सर्भिस क्याम्प’ असोज ३ देखी ७ गते सम्म हुने

Lekhnath Khabar by Lekhnath Khabar
September 18, 2022
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ , असोज २

टिभी एस नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स अन्तर्गत गण्डकी धौलागिरीको आधिकारिक विक्रेता वतास ब्रदर्सको आधिकारिक सर्भिस सेन्टर तालचोकमा असोज ३ देखी ७ गते सम्म ‘फ्रि सर्भिस क्याम्प’ संचालन हुने भएको छ ।

पोखरा २७ तालचोका स्थित पश्चिमान्चल पेट्रोल पम्प संगै रहेको प्रविन मोटरसाईकल वर्कशपमा टिभी एस ‘फ्रि सर्भिस क्याम्प’ हुन लागेको हो । उक्त सर्भिस क्याम्प अवधिभर टिभिएसका ग्राहकले आफ्नो बाईक तथा स्कुटर सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउनेछन् ।

दशैं अगाडी गर्न लागिएको सर्भिस क्याम्पमा ग्राहकले लेवर चार्ज मा शत प्रतिशत छुट, नि: शुल्क वास तथा आकर्षक गिफ्ट ह्याम्पर समेत पाउने संचालक प्रविन लामिछाने ले जानकारी दिएका छन् ।

साथै, यो अवधिमा टिभिएसका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुट पाउनेछन् भने एनुअल मेन्टेनेन्स कन्ट्र्याक्ट (AMC) को सुविधा समेत लिन पाउने छन् ।

May be an image of 1 person and text that says 'shanker TVS TVS FREE SERVICE असोज ०३ देखि CAMP 0७ सम्म नि:शूल्क LABOUR CHARGE 10% छूट ENGINE OIL मा 10% छट SPARE PARTS मा FREE HALF T-SHIRT AMC ANNUAL MAINTENANCE CONTRACT moTOrdS ठेगाना पोखरा-२७, तालचोक, पश्िचिमाजचल पेट्रोल पम्प पद्ाडि 9845660518 Prabin Motoreyele Workshop slauto101@gmail.com Prabin Motoreyele Workshop साथ हामो'

 

Previous Post

पोखरा विश्वविद्यालयः नयाँलाई सम्बन्धन दिन खोज्दा आन्दोलन

Next Post

पोखरा महानगरपालिका वडा नं. २९ ले सरसफाई अभियान सञ्चालन गर्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखरा महानगरपालिका वडा नं. २९ ले सरसफाई अभियान सञ्चालन गर्ने

पोखरा महानगरपालिका वडा नं. २९ ले सरसफाई अभियान सञ्चालन गर्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?