• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पुस्तकालय दिवसमा दीपशिखाको वक्तृत्वकला प्रतियोगिता

Lekhnath Khabar by Lekhnath Khabar
August 31, 2022
in समाचार, स्थानीय
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

पुस्तकालय दिवसमा दीपशिखाको वक्तृत्वकला प्रतियोगित

पोखरा । १५आंै पुस्तकालय दिवसको अवसर पारेर पोखरा २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । पढौ पढाऔं निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔ भन्ने आर्दश वाक्यका साथ मनाउदै गरिएको यस बर्षको पुस्तकालय दिवसका अवसरमा पुस्तकालयले बिद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने तथा पुस्तकालय निरन्तर आउने वातावरणका लागि वक्तृत्वकला प्रतियोगिता राखेको हो ।

पुस्तकालयका उपाध्यक्ष निर्मला पौडेलको अध्यक्षतामा भएको प्रतियोगितामा नेपाल आदर्श आवासीय बिद्यालयका स्वागत भूसालले प्रथम स्थान हासिल गरे । यसै गरी लक्ष्मी आदर्श मा.वि की सदिक्षा सुवेदी दोस्रो तथा लक्ष्मी मा.वि की रेनु तामाङ्गले तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा गोगन मा वि की श्रेया श्रेष्ठले चौथो स्थान हॉसिल गरेका थिए ।

बिजयी प्रतियोगिहरुलाई पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ की वडा सदस्य निर्मला पौडेलले पुरस्कार वितरण गदै पुस्तकालयको महत्वबारे बोलेकी थिइन । वडा सदस्य पौडेलले पुस्तकालयले बालबालिकाहरुको वक्तृत्व क्षमता विकास गर्न यस खालको कार्यक्रम गरेकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा पुस्तकालयका कार्यसमितिका सचिव पदमप्रसाद अधिकारीले स्वगत गरेका थिए भने सदस्य एवम् पोखरा विश्व बिद्यालय केन्द्रिय पुस्तकालयकी उपप्रशासक मिन कुमारी डल्लाकोटीले पुस्तकालयको महत्ववारे बोलेकी थिइन् ।

। कार्यक्रम संयोजक एवम् पुस्तकालयका कार्यसमिति सदस्य विष्णुहरि पौडेलले सञ्चालन गरेको प्रतियोगितामा बिभिन्न बिद्यालयका १६ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । कार्यक्रममा कार्यसमिति कोषाध्यक्ष माधव भण्डारी र त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लिराम पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा लक्ष्मी आदर्श मा.वि का शिक्षक कुशलबाबु लामिछानेले शुभकामना मन्तव्य राखेका थिए ।

Previous Post

संबृद्धि सहकारीमा सुमन

Next Post

अपराध न्युनिकरण पहिलो प्रथामिकताः डि एस पी दाहाल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
अपराध न्युनिकरण पहिलो प्रथामिकताः डि एस पी दाहाल

अपराध न्युनिकरण पहिलो प्रथामिकताः डि एस पी दाहाल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?