• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

आफुभन्दा कम भाग्यमानीलाई सहयोग गरौ : कानुनमन्त्री थापा

नागरिक परोपकार समन्वय संस्थाको अध्यक्षमा तिवारी

Ramsharan Nepali by Ramsharan Nepali
August 17, 2022
in समाचार, स्थानीय
0
0
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली/लेखनाथ,१ भदौ ।
कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आफुभन्दा कम भाग्यमानीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

नागरिक परोपकार समन्वय संस्था कास्कीको बुधवार सम्पन्न स्थापना दिवस तेस्रो साधारण सभा तथा दोस्रो साधारण सभाको उद्घाटन गर्दै मन्त्री थापाले समुुन्नत समाज निर्माणका लागि हुनेले नहुनेलाई सहयोग गर्न अनुरोध गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले सडकमानव मुक्त समाज निर्माणको अभियान संचालन गरेकाले सडकमा रहेका जोसुकै दिन दुखि र बेसाहाराहरुहरुको हक हितका लागी काम गर्दै आए जस्तै यस संस्थाले पनि सरकारले गर्न नसकेको काम गरेर उदाहरणीय काम गरेको कुरा उल्लेख गरेका थिए ।

सोही अवसरमा गण्डकी प्रदेश बिकास समितिका संयोजक दिपक कोईरालले बिकासका लागि सामुहिक भावनाले काम गर्न अनुरोध गर्दै यो क्षेत्रको बिकासका लागि सहकार्यको आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा संस्थाका संरक्षक तथा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले कोभिडको महामारीका समयमा दैनिक जिवन गुजारा गर्न नसक्नेहरुको हक हितका लागि सेवा गर्ने भावनाले संस्था स्थापना भएकोले यो संस्था विशुद्ध समाजिक संस्था भएको भएको बताएका थिए ।

सोही अवसरमा संस्थाका अध्यक्ष राजेन्द्र ओझाले संस्थाले कास्की जिल्ला र यस वरपरका जिल्लाहरुमा पनि आपत विपतमा परेका, वाढी पहिरो पिडित र दिनदुखीहरुको क्षेत्रमा काम गर्दै आएको र जनस्तरमा सहयोग संकलन गरि शववाहन सेवा सञ्चालन गरिएको वताउँदै आगामी दिनमा पनि नाम जस्तै सेवा गरेर देखाउने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा सम्पुर्ण वडाअध्यक्षको तर्फबाट पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्षहरुको तर्फबाट श्रीप्रसाद गुरुङ,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय लगाएतले सेवा भावले गरिने जुनसुकै काम पनि सवैको साथ सहयोग रहने बिचार राखेका थिए ।

संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामराज अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवि तिवारीले गरेका थिए ।

अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि चिरञ्जीवी तिवारीको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवराज पन्थी, सचिवमा गिता जमरकटृेल, कोषाध्यक्षमा सोमनाथ जमरकटृेल(ईन्द्रविलास), सदस्यहरुमा चेत बहादुर कुमाल, वसन्तराज ढकाल, सिता सापकोटा, सुशील लामिछाने, बुद्धिसागर पौडेल, शिवराज सुवेदी र शारदा बाँस्तोला रहेका छन ।

निर्वाचन सम्पन्न गराउन रमानाथ पौडेलको संयोजकत्वमा अर्जुन ओझा र लक्ष्मी प्रसाद त्रिपाठी सहितको निर्वाचन मण्डल गठन गरिएको थियो ।

Previous Post

अभावमा सफलता खोज्दै फेन्सिङ खेलाडी, हौसला बढाउदै राजेश

Next Post

सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीलाई हटाउन भुपु सैनिक संघको माग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीलाई हटाउन भुपु सैनिक संघको माग

सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीलाई हटाउन भुपु सैनिक संघको माग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?