• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लायन्स क्लब अफ लेखनाथको २४ औ पदस्थापन कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
July 10, 2022
in समाचार, स्थानीय
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter
  पोखरा । लायन्स क्लब अफ लेखनाथको २४ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२१ / २२ का अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । आफ्नो कार्यकालमा भएका कार्यक्रमबारे जानकारी दिदै पौडेलले सामाजिक सेवाका हेतुले स्थापना भएको यस क्लबले  बिभिन्न क्षेत्रमा काम गर्नुका साथै लक्षित समूह केन्द्रित कार्य सम्पन्न गरि यस क्षेत्रमा उत्कृष्ट क्लबको रुपमा स्थापित हुन सफल भएको बताए । आफ्नो कार्यकाललाई सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्ण लायन र शुभचिन्तक, सहयोगीप्रति आभार समेत व्यक्त गरे ।  बर्ष २०२२ /२३ का अध्यक्ष तिलकशाली सापकोटाले आफ्नो कार्यभार ग्रहण गर्दै  आफ्नो कार्यकालमा केही रचनात्मक कार्यक्रमका साथ क्लबलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।  यस बर्षका लागि चुनिएको नयाँ टिमले नयाँ उत्साह र जाँगरका साथ कार्य गर्ने र सबैको साथ सहयोग मिल्ने अपेक्षा समेत ब्यक्त गर्दै भावी योजना प्रस्तुत गरे ।   लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५आइका पिएमसिसी एरिया लिडर राजेन्द्र लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिस्ट्रिक गर्भनर राम वसेल, प्रथम उपाध्यक्ष चन्द्रकुमार केसी, द्वितीय उपाध्यक्ष विनोद ढुंगाना,प्रशासक ध्रुव न्यौपाने,लायन केदारनाथ लामिछाने,कृष्ण तिमिल्सिना, चिरञ्जिवी तिवारी लगायतले बोलेका थिए ।      वर्ष २०२२÷२३ का सापकोटाको अध्यक्षतामा रहेको  लायन्स क्लब अफ लेखनाथको प्रथम उपाध्यक्षमा   रमानाथ पाैडेल     , द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना        , तृतीय उपाध्यक्षमा  डाक्टर गृष्ममाेहन भट्टराई     , सचिवमा   चिरञ्जीवी तिवारी      , कोषाध्यक्षमा डमरुबल्लभ चापागाईं  ,सहकाेषाध्क्ष सुन्दर ढकाल     , सहसचिवमा तुलसी सापकोटा     रहेका छन् । यसैगरी  क्लबको प्रशासकमा धुर्व न्याैपाने,एल अाई सी एफ काेअर्डिनेटर प्रवेश  बंशी,मेम्बर सीप तर्फ भुवन श्रेष्ठ ,सेवा तर्फ केदारनाथ लामिछाने ,मार्केटिङ तर्फ कृष्णप्रसाद सुवेदी रहेका  छन्।
Previous Post

पोखरा ३३ भरतपोखरीमा रचना वाचन असारे भाका र रैथाने विमर्श

Next Post

‘सर्वाधिक उच्च ब्याजदर सहितको मुद्दति योजना ल्याएका छौं’

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
‘सर्वाधिक उच्च ब्याजदर सहितको मुद्दति योजना ल्याएका छौं’

‘सर्वाधिक उच्च ब्याजदर सहितको मुद्दति योजना ल्याएका छौं’

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?