• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

बि.टि. लाई प्रथम पेनाल्टी शुट आउटको उपाधि

Lekhnath Khabar by Lekhnath Khabar
June 12, 2022
in खेलकुद, समाचार, स्थानीय
0
बि.टि. लाई प्रथम पेनाल्टी शुट आउटको उपाधि

बि.टि. लाई प्रथम पेनाल्टी शुट आउटको उपाधि

0
SHARES
286
VIEWS
Share on FacebookShare on Twitter

सुमन जिसी
लेखनाथ, २९ जेठ ।
प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगिताको उपाधि बि.टि. टेनिङ्ग सेन्टर समुह बि ले जित्न सफल भएको छ ।
पोखरा महानगरपालिका वडा नं.२६ को विजयपुरमा आयोजना गरेको प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगिता २०७९ को उपाधि बि.टि. टेनिङ्ग सेन्टर समुह बि ले ट्वान्टि फाइब के लाई सात का विरुद्द आठ गोल गर्दौ उपाधि उचालन सफल भएको हो ।
४० टिम सहभागि भएको प्रतियोगितामा विजेता टिम लाई शिल, मेडल, प्रमाण पत्रका साथमा नगद १५ हजार खसि प्रदान गरएिको थियो भने उप–विजेता टिम लाई शिल, मेडल, प्रमाण पत्रका साथमा नगद १० हजार बोका प्रदान गरएिको थियो ।
यो किसिमको पेनाल्टी शुट आउट प्रतियोगिता प्रथम पटक आयोजना गरिएको र यस किसिमको प्रतियोगिताले दर्शक तथा खेलाडीमा समेत निकै उत्साह मिलेको आयोजकले जानएको छ ।

Previous Post

स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

Next Post

डायमण्डमा अंग्रेजी वक्तृत्वकला

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
डायमण्डमा अंग्रेजी वक्तृत्वकला

डायमण्डमा अंग्रेजी वक्तृत्वकला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?