• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

गण्डकीमा सुख्खा बन्दरगाह निर्माणका लागि अध्ययन शुरु

Ramsharan Nepali by Ramsharan Nepali
February 7, 2022
in समाचार, स्थानीय
0
0
SHARES
329
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ/माघ २४ l पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय गण्डकी प्रदेशको अगुवाईमा गण्डकी प्रदेश स्तरीय शुख्खा बन्दरगाह निर्माण हुने भएको छ ।

पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय गण्डकी प्रदेशका उद्योग तथा आपुर्ति महाशाखा प्रमुख रामप्रसाद आचार्यको नेतृत्वमा सोमबार लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय सहितको टोलिले पोखरा महानगरपालिका वडा नं। ३२ मा रहेको प्रगतिशिल महिला सामुदायिक बन उपभोक्ता समिति अन्तर्गत नेपाल सरकारको नाममा रहेको करिव ५०० रोपनी जग्गामा बन्दरगाह निर्माणको लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउन स्थलगत निरिक्षण गरेको हो ।

प्रदेश सरकारको पहलमा संघिय संरचना अनुसार यस प्रदेशको उत्तरी नाका कोरोला तथा दक्षिणी नाका सुस्ता क्षेत्रको बिकास गरी आयात तथा निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यका साथ गण्डकी प्रदेशको राजधानी शहर पोखरा क्षेत्रमा जग्गा व्यवस्थापन गरी शुख्खा बन्दरगाह निर्माण गर्न सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाईएको जनाईएको छ ।

सम्भाव्यता अध्ययन टोलीमा प्रदेश उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका भरतराज बराल, पोखरा महानगरपालिकाका ईन्जिनियर महेन्द्र गोदार, प्रदेश उद्योग मन्त्रीका स्वकिय सचिव नविन बि।क।, पोखरा उद्योग बाणिज्य संघका उद्योग तर्पmका उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितिय उपाध्यक्ष गोपिचन्द्र बाँस्तोला तथा महासचिव उपेन्द्रराज सुवेदी९राजु० को उपस्थिति रहेको थियो ।

Previous Post

पोखरा विश्वविद्यालयमा २१ लाखको सरस्वती मुर्ति स्थापना

Next Post

वैदेशिक अध्ययन परामर्शमा विद्यार्थीको मन जित्दै आर टु एम एजुकेसन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
वैदेशिक अध्ययन परामर्शमा विद्यार्थीको मन जित्दै आर टु एम एजुकेसन

वैदेशिक अध्ययन परामर्शमा विद्यार्थीको मन जित्दै आर टु एम एजुकेसन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?