• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मनोरञ्जन

सन्नी सिंहसँग कुसुमको रोमान्टिक अवतार

Lekhnath Khabar by Lekhnath Khabar
January 3, 2022
in मनोरञ्जन
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आइडलमा सहभागी भएपछि गायिका मेघा श्रेष्ठ र गायक केभी ग्लान तामाङले चर्चा पाए । यो जोडीले एकसाथ ‘म त तिम्रै हुँ’ बजारमा ल्याएकोे छ । युवायुवतीविच हुने प्रेम र आकर्षण समावेश यो गीतमा रीमा श्रेष्ठकोे शब्द, अम्बर तुम्बापोे सुब्बाकोे संगीत छ ।

यो गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र मोडल कुसुम गुरुङबिचको रोमान्स हेर्न सकिन्छ । दीपकराज सुनाँरले छायांकन गरेकोे भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन छ । भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् ।

केही चलचित्रमा अभिनय गरेका सन्नी पछिल्लो समयमा चलचित्रमा खासै व्यस्त छैनन् । उनलाई दर्शकले भिडियोमा पनि कहिलेकाही मात्र देख्न पाउँछन् । भिडियोमा कुसुमले पनि आफ्नोे उपस्थिती जनाइरहेकी छिन् ।

Previous Post

पोखरा फोटोग्राफर संघको ४० औं साधारण सभा सम्पन्न

Next Post

सागरले भने- ‘ब्रेकअप’को खबर गलत हो, प्रिज्मा मिल्ने साथी मात्रै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा
मनोरञ्जन

लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा

चैत २२ गते पोखरा सभागृहमा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ, प्रवेश निशुल्क
मनोरञ्जन

चैत २२ गते पोखरा सभागृहमा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ, प्रवेश निशुल्क

गायिका सलिना नेपालीको नयाँ तिज गीत “रुपै झलल” चर्चामा
मनोरञ्जन

गायिका सलिना नेपालीको नयाँ तिज गीत “रुपै झलल” चर्चामा

चलचित्र पत्रकार संघ कास्कीमा प्रभु
मनोरञ्जन

चलचित्र पत्रकार संघ कास्कीमा प्रभु

अल्फान्जोमा दीपक बज्राचार्य ब्यान्ड रिदम
मनोरञ्जन

अल्फान्जोमा दीपक बज्राचार्य ब्यान्ड रिदम

Next Post
सागरले भने- ‘ब्रेकअप’को खबर गलत हो, प्रिज्मा मिल्ने साथी मात्रै

सागरले भने- ‘ब्रेकअप’को खबर गलत हो, प्रिज्मा मिल्ने साथी मात्रै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?