• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सम्मान एवं सास्कृतीक कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
December 20, 2021
in समाचार, स्थानीय
0
0
SHARES
332
VIEWS
Share on FacebookShare on Twitter

किशोर परियार
पौस ३ लेखनाथ ।। पोखरा–२७ तालचोक स्थित त्रिबेणी इन्टरनेश्नल कलेजमा सम्मान एवं सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बिद्यार्थी कल्याणकारी समिति को आयोजनामा क्यापस परिसरमा भएको कार्यक्रममा बिबि एस प्रथम बर्ष र एम बि एस पहिलो बर्षका बिद्यार्थीहरुलाई स्वागत गरिएको थियो भने बिबि एस चौथो बर्ष २०७७/०७८ का बिद्यार्थीहरुलाई बिदाई गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एव. लेखनाथ उद्योग बाणिज्य सघंका अध्यक्ष छत्रधर आत्रेयले आगामी दिनमा लेखनाथ उद्योग बाणिज्य सघंले त्रिबेणी इन्टरनेश्नल कलेजसग सहकार्य गरेर बिद्यार्थीहरुले पढेका किताबी ज्ञानलाई ब्यवसाय तर्फ लाग्न मद्यत गर्ने खालका कार्यक्रमहरु तयार पार्ने प्रतिबद्धता ब्यक्त गरे ।

त्यसैगरी कार्यक्रमका बिषिष्ट अतिथि एवं पोखरा बिश्वबिद्यालयका पूर्व उपकुलपति डा. इन्द्र प्रसाद तिवारीले शिक्षक र बिद्यार्थी दुबैको मेहेनतले मात्र असल शिक्षा मिल्ने बताउदै शिक्षाको गुणस्तर प्रति हामी सबै जिम्मेवार हुनुपर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तब्य बिद्यार्थी कल्याणकारी समितिका उपाध्यक्ष सन्देश सुबेदीले राखेका थिए भने शुभकामना मन्तब्य बिद्यार्थीको तर्फबाट रन्जना रिमाल र धन्यवाद मनतब्य कुष्णा पौडेलले राखेकी थिइन् ।

कार्यक्रममा त्रिबेणी इन्टरनेश्नल कलेज ब्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराई, नेपाल उद्योग बाणिज्य सघंका केन्द्रिय सदस्य एवं कलेज ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बाबुराम गिरी, क्यापस प्रमुख यदुराज आचार्य, कलेज ब्यवस्थापन समितिका पूर्व निर्देशक मधुसुधन सापकोटा, ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा वर्तमान सलाहाकार राजेन्द्रमणी लामिछाने, बिद्यार्थी कल्याणकारी समितिको संस्थापक अध्यक्ष कमल गौतम र संस्थापक सचिब असिम पाण्डे लगायतले बोलेका थिए भने कार्यक्रममा बिद्यार्थीहरु, क्यापसका प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।

बिद्यार्थी कल्याणकारी समितिका सचिब किशोर परियार र सह सचिब प्रतिभा बास्तोला ले कार्यक्रमको संचालन गरेका थिए भने समापन कार्यक्रको सभापति सृष्टि तिवारीले गरिन् ।

Previous Post

पोखरामा मन गुरुङ एटाएर फेसन नाईट हुने

Next Post

वर्ल्डलिंक र अनलाइन पत्रकार संघ गण्डकी विच सहकार्य सम्झौता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
वर्ल्डलिंक र अनलाइन पत्रकार संघ गण्डकी विच सहकार्य सम्झौता

वर्ल्डलिंक र अनलाइन पत्रकार संघ गण्डकी विच सहकार्य सम्झौता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?