• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

नेकपा माओवादी केन्द्र पोखरा ३१ मा तिमिल्सिना निर्विरोध निर्वाचित

Lekhnath Khabar by Lekhnath Khabar
November 20, 2021
in राजनीति, समाचार
0
0
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ४, मंसिर
नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र पोखरा ३१ को अध्यक्षमा कृष्ण प्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छ्न्। शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले तिमिल्सिनाको नेतृत्वमा ३१ कार्यसमिति समेत निर्वाचित गरेको छ।

समितिको उपाध्यक्षमा मैना थापा, सचीवमा भरत ढकाल, सह सचीवमा गणेश बहादुर बिक, कोषाध्यक्षमा सुबास खड्का लाई निर्वाचन गरेको हो। सो अधिवेशनले सुर्वण आचार्यलाई पोखरा ३१ को प्रबक्तामा समेत निर्वाचित गरेको छ।

माओवादी केन्द्रले केन्द्रीय महाधिवेशनको तयारी स्वरूप देशैभरी शनिबार वडा अधिवेशन भएको छ ।
माओवादीले  ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ।

Previous Post

नेकपा माओवादी केन्द्र पोखरा ३१ मा तिमिल्सिना निर्विरोध निर्वाचित

Next Post

लेखनाथ सामुदायिक सेवा केन्द्रको स्टेशनरी वितरण एवं आत्मरक्षासम्बन्धी तालिम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
लेखनाथ सामुदायिक सेवा केन्द्रको स्टेशनरी वितरण एवं आत्मरक्षासम्बन्धी तालिम

लेखनाथ सामुदायिक सेवा केन्द्रको स्टेशनरी वितरण एवं आत्मरक्षासम्बन्धी तालिम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?