• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटीद्वारा सेनेटेरी प्याड वितरण

Lekhnath Khabar by Lekhnath Khabar
October 6, 2021
in समाचार, स्थानीय
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीले विद्यार्थीलाई सेनेटेरी प्याड वितरण गरेको छ । पोखरा महानगरपालिका -२१ महोबारीस्थित दलित बस्तीका छात्रालाई कमिटीले बुधबार सेनेटरी प्याड हस्तान्तरण गरेको हो ।

कमिटीको आयोजनामा सेनेटरी प्याडको मूल्य वृद्धिको विरोधमा गत शुक्रबार आयोजना भएको ‘रातो कर खारेज गर’ भन्ने रचनात्मक तथा सचेतनामूलक आन्दोलनमा सहयोग स्वरूप उठेको रकमबाट सेनेटरी प्याड खरिद गरी बस्तीका विद्यार्थी दिदीबहिनीलाई हस्तान्तरण गरिएको कमिटी सचिव सागर प्रसाद शर्माले बताउनुभयो ।

कार्यक्रममा समुदायका करिब ५० जना छात्रालाई सेनेटरी प्याड वितरणका साथै महिनावारी सम्बन्धी स्वास्थ्य सचेतना प्रदान गरिएको थियो ।

महेन्द्र मन्नुको समन्वयमा भएको कार्यक्रममा सहजकर्ता, जिल्ला समन्वय समितिकी सदस्य सीता विकले अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटी आगामी दिनमा अझ सशक्त भई सामाजिक कार्यमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Previous Post

साताको दोस्रो दिन पनि नेप्सेमा सामान्य गिरावट

Next Post

पूर्वकर्मचारीले नै गरिन फेसबुक ‘कति हानिकारक छ’ भन्ने गोप्य कुरा खुलासा विश्वभर तरङ्ग !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पूर्वकर्मचारीले नै गरिन फेसबुक ‘कति हानिकारक छ’ भन्ने गोप्य कुरा खुलासा विश्वभर तरङ्ग !

पूर्वकर्मचारीले नै गरिन फेसबुक ‘कति हानिकारक छ’ भन्ने गोप्य कुरा खुलासा विश्वभर तरङ्ग !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?