• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दोस्रो हिमाल एण्ड रक्षा मेमोरियल टोल कप फुटसल प्रतियोगिता हुने

Lekhnath Khabar by Lekhnath Khabar
September 30, 2021
in समाचार, स्थानीय
0
0
SHARES
214
VIEWS
Share on FacebookShare on Twitter

किशोर परियार
१४ असोज, लेखनाथ ।।

बडा दशैको अवसर पारी चेतनशिल आदर्श युवा क्लबको आयोजनामा दोस्रो हिमाल एण्ड रक्षा मेमोरियल टोल कप फुटसल प्रतियोगिता हुने भएको छ ।

असोज २३ र २४ गते पोखरा–२७ तालचोक स्थित काइट्स स्पोर्टस फुटसलमा हुन लागेको उक्त प्रतियोगिताको बिजेता र उपविजेताले क्रमशः नगद रु. २० हजार, र रु. १२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष किशोर सुवेदीले बताए ।

प्रतियोगितामा सहभागि हुन चाहने टिमले २ हजार रुपैयाँसहित टिम दर्ता गर्नुपर्ने हुन्छ । खेलमा सहभागी हुने टिममा १० जना खेलाडी हुनेछन् जसमा चार जना खेलाडी बाहिर राख्न पाइने ब्यवस्था गरिएको छ । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट इस्ट्राइगरलाई आकर्षक ट्रफी साथै प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने क्लवका सचिव सर्बेन्द्र न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा साबिक लेखनाथ ८ र हाल पोखरा महानगरपालिका ३० न. वडा का बिभिन्न टोलका टिमले मात्र सहभागिता जनाउन पाउने छन् ।

सडक दुर्घटनामा परि निधन भएका क्लबका सदस्यहरु हिमाल गुरुङ्ग र रक्षा गुरुङ्ग को स्मृतिमा दोश्रो पटक आयोजना गरिएको खेलमा करिब २० टिमको सहभागिता हुने अपेक्षा रहेको कार्यक्रम संयोजक बिकी गुरुङले बताए ।

 

 

Previous Post

बेगनासकोटलाइ हाइकिङ गन्तव्य बनाउन नाटाको पहल

Next Post

लेखनाथबाट अवैध लागुऔषध सहित १ युवक पक्राउ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथबाट अवैध लागुऔषध सहित १ युवक पक्राउ

लेखनाथबाट अवैध लागुऔषध सहित १ युवक पक्राउ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?