• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

राईजिङ स्टारले रक्तदान कार्यक्रम गर्दै

Ramsharan Nepali by Ramsharan Nepali
September 29, 2021
in समाचार, स्थानीय
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, असोज १३ । राईजिङ स्टार युथ क्लव पोखरा–२७ को आयोजनामा यहि असोज १५ गते शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

पछिल्लो समयमा पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै कोही पनि विरामीले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष विष्णु गुरुङ्गले जानकारी दिए ।

रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नाराका साथ आयोजना गरिने कार्यक्रम रिठेपानी प्रगतीचोक स्थित क्लवको प्राङ्गणमा विहान ७ः३० वजे शुरु हुने क्लवले जनाएको छ ।

कार्यक्रममा उपस्थीत भई रक्तदान गरि कार्यक्रमलाई सफल बनाउन क्लबले सबैमा अनुरोध गरेको छ ।

Previous Post

कालोधनलाई सेतो बनाउन खोजेको भन्दै ओलीको आपत्ति

Next Post

विशिष्ट पाहुनाको आगमनसँगै पर्यटन चलायमान हुने आशा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
विशिष्ट पाहुनाको आगमनसँगै पर्यटन चलायमान हुने आशा

विशिष्ट पाहुनाको आगमनसँगै पर्यटन चलायमान हुने आशा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?