• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

उद्योगी व्यबसायीका लागि नयाँ पोखरा मेरो प्रतिबद्धता : प्रथम उपाध्यक्षका उम्मेदवार ओझा

Ramsharan Nepali by Ramsharan Nepali
September 13, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २७ भदौ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनको प्रथम उपाध्यक्ष पदमा व्यवसायी राजेन्द्र ओझाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छ्न् ।

स्थापनाकालदेखि साधारण सदस्यमा आवद्ध रहेका पुराना व्यबसायी ओझाले विभिन्न उपसमितिमा रहेर काम गर्दै बि सं २०७२ मा कार्यसमिति सदस्यमा अत्याधिक मतले जित्दै संघ प्रवेश गरेका हुन्। एक कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल द्धितिय उपाध्यक्ष पदमा बसेर संघलाई महत्वपूर्ण योगदान दिईसकेका छन्।

“सिर्जनशील, उद्यमशीलता र आर्थिक समृद्धि आजको आवश्यकता” भन्ने नारा लिएर चुनावी मैदानमा उत्रीएका ओझाले विगतका चुनावमा जस्तै यसपाली पनि व्यबसायी हरुले प्रथम उपाध्यक्ष पदमा जिताउने कुरामा बिश्वस्त रहेका छन् ।

उनी भन्छन् – “म संग स्पष्ट भिजन छ, उद्योगी तथा व्यबसायीलाई व्यबसाय गर्नको लागि लेखनाथ शहरलाई नयाँ पोखरा निर्माण गर्न विभिन्न निकाय संग आवश्यक पहल गर्नेछु। यो मेरो मुख्य एजेन्डा हो।”

“व्यबसायीहरुको हक हित संरक्षण गर्न, पर्यटन बिकासका लागि विभिन्न निकायमा समन्वयको भुमिका खेल्न, बजार व्यबस्थापनमा सहजीकरण गर्दै कृषि उपज खरिद बिक्री केन्द्रलाई व्यबस्थापन रुपले संचालन गर्न मेरो उम्मेदवारी रहेको छ।”

“दर्ता नै नगरी व्यबसाय गर्दै आएका पोके व्यबसायी लाई निरुत्साहित गर्दै व्यबसायीलाई परेका समस्या र मर्कामा उद्योग वाणिज्य संघ अभिभावक बन्नुपर्छ” ओझाले भने।

व्यवसायीहरु संग प्रत्यक्ष भेटघाट बाक्लो बनाएका ओझाले व्यक्तिको कामको मुल्यांकन हेरेर सक्षम व्यक्तीलाई वाणिज्य संघमा स्थान दिन अनुरोध समेत गरेका छन् ।

पेशाले हार्डवेयर व्यबसायी रहेका ओझा नागरिक परोपकार समन्वय संस्थाको संस्थापक अध्यक्ष हुन्। विभिन्न सामाजिक संघ संस्थाको संलग्नताले सिकाएको अनुभवलाई उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष पदमा रहेर उपयोग गर्ने चुनौती ओझामा रहेको छ।

Previous Post

लेउवा संघ महाधिवेशन : उप महासचिवमा जानुकाको उम्मेदवारी

Next Post

खुदी खोलाको टेण्टर आह्वान पछि स्थानीयको विरोध प्रर्दशन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
खुदी खोलाको टेण्टर आह्वान पछि स्थानीयको विरोध प्रर्दशन

खुदी खोलाको टेण्टर आह्वान पछि स्थानीयको विरोध प्रर्दशन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?