• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ जेसिजको वक्तृत्वकला प्रतियोगिता

Ramsharan Nepali by Ramsharan Nepali
August 30, 2021
in समाचार, स्थानीय
0
0
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १४ भदौ । लेखनाथ जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पाँचौ दिन वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

शैक्षिक क्षेत्रमा कोरोनाको प्रभाव विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा सत्यवति मावि दमौलि तनहुँका गौरव सापकोटा प्रथम, न्यू लेखनाथ पब्लिक एकेडेमी, लेखनाथ, कास्कीका विवेक अधिकारी द्धितीय र डायमण्ड मावि लेखनाथ कास्कीकै अनुसा लामिछाने तृतिय हुन सफल भएका छन ।

कुल ९ वटा विद्यालयका प्रतिष्पर्धीहरुको सहभागीता रहेको प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन १६ गते बुधबार पुरस्कार वितरण गरिने क्लवले जनाएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै जुम एप्लीकेशनको माध्यमबाट आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गर्र्दै प्रमुख अतिथी नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाईले विद्यार्थीहरुको नेतृत्वविकासको लागि यस्ता कार्यक्रम उपयुक्त हुने वताउँदै आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।

यस्तै क्लवका पुर्वअध्यक्ष नविन प्रसाद बाँस्तोलाले कोरोना महामारीका कारण शैक्षिक क्षेत्रमा गम्भिर प्रभाव परेको वताउँदै यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने र उपयुक्त विकल्पको खोजी हुनुपर्ने वताएका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा नेपाल जेसीजका उपाध्यक्ष दिपेन्द्र निरौला, क्लवका पुर्वअध्यक्षहरु ऋषिराम जमरकट्टेल र अर्जुन ओझा रहेका थिए ।

क्लवका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक कृष्ण तिवारीले जेसिज कार्यक्रमका उद्धेश्यमाथी प्रकाश पारेका थिए भने स्वागत कार्यक्रमका संयोजक मनोज बराल, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष चिरञ्जीवी न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगानाले गरेका थिए ।

क्लवले सप्ताहव्यापी कार्यक्रम अन्र्तगत कारोना महामारिको बेला विभिन्न अस्पतालहरुमा भएको रगतको अभावलाई ध्यानमा राख्दै मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको र रक्तदान गर्न ईच्छुक महानुभावहरुलाई पोखरा–२६ कालिकाचोकमा उपस्थीत भई रक्तदान गरिदिनको लागी पनि अनुरोध गरेको छ ।

Previous Post

सिटी वान टेलिभिजनको परीक्षण प्रसारण सुरु

Next Post

पुस्तकालय दिवसको अवसरमा राहत वितरण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पुस्तकालय दिवसको अवसरमा राहत वितरण

पुस्तकालय दिवसको अवसरमा राहत वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?