• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

व्यबसायीको क्षमता बिकास मेरो एजेन्डा : दितिय उपाध्यक्षका उम्मेदवार भट्टराई

Lekhnath Khabar by Lekhnath Khabar
August 28, 2021
in अर्थ खबर, समाचार, हेडलाईन
0
0
SHARES
190
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा दितिय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्र मोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका ।

उद्योग वाणिज्य संघको स्थापनाकालको दोश्रो बर्ष देखि आवद्ध पुराना व्यबसायी भट्टराई बि सं २०७४ मा संस्थागत कार्यसमिति सदस्य हुँदै उद्योग वाणिज्य संघ प्रवेश गरेका हुन्। दुई कार्यकाल सदस्य तथा संघको विभिन्न उपसमितिमा बसेर संघलाई महत्त्वपूर्ण योगदान दिएका ब्यक्ति हुन्।

व्यबसायिक तथा सामाजिक क्षेत्रमा ख्याती कमाएका भट्टराईको दितिय उपाध्यक्षमा परेको उम्मेदवारीलाई उद्योगि, व्यबसायीहरुले सकारात्मक अपेक्षा गरेका छन्।

मतका लागि उद्योगी, व्यवसायीहरु संग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेका भट्टराईले व्यक्तिको कामको मुल्यांकन गरेर सक्षम व्यक्तीलाई वाणिज्य संघमा स्थान दिन अनुरोध समेत गरेका छन् ।
नेपालकै उत्कृष्ट उद्योग वाणिज्य संघ अवार्डमा मात्र हैन व्यबसायिको क्षमता विकासमा समेत उत्कृष्ट बन्नु पर्ने मेरो पहिलो एजेन्डा छ। पर्यटन, कृषि, रेस्टुरेन्ट, सीप बिकास, हस्तकलाका व्यबसायलाई संघमा जोड्न पहल गर्दै ठुला देखि साना फुटकर व्यबसायीका पिर मर्का बुझ्दै स्थानीय तथा प्रदेश सरकार संग पहल गर्दै राहतका कार्यक्रम लाई जोड दिने भट्टराईको अर्को एजेन्डा रहेको छ।

कोरोना पीडित व्यबसायिहरुलाई कम व्याजदरमा बिना धितो रु १५ लाख सम्म ॠण उपलब्ध गराएको स्मरण गर्दै आगामी दिनमा यस्ता खाले थुप्रै योजना अघि सारेको भट्टराईले लेखनाथ खवरलाई जानकारी दिएका छन्।

पेशाले हार्डवेयर व्यबसायी समेत रहेका उनी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध समेत रहेका छन् ।
सिलिङ कृषि उत्पादन सहकारी संस्थाका अध्यक्ष रहेका उनी लेखनाथ हार्डवयर एसोसिएसनका निवर्तमान अध्यक्ष, लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक सचीव तथा पुर्व अध्यक्ष, नेशनल एफएमका पुर्व अध्यक्ष तथा लायन्स क्लव अन्तरास्ट्रिय ३२५ बि १ नेपाल NLF चिफ समेत रहेका छन् । संघको २५ औं साधारणसभा तथा १३ औं महाधिवेशन यहि भदौ १८ र १९ गते तोकिएको छ।

Previous Post

मैत्रीपुर्ण फुटबलको उपाधि पत्रकार मञ्चलाई

Next Post

लेउवा संघको अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो
कृषी

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान
समाचार

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान

खानेपानीमा लाग्ने कर छुट र विद्युत महसुलमा सहुलियत दिन सरकारसँग माग
समाचार

खानेपानीमा लाग्ने कर छुट र विद्युत महसुलमा सहुलियत दिन सरकारसँग माग

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य
समाचार

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य

लेखनाथ नेवाः खलःको अध्यक्षमा प्रकाशलाल श्रेष्ठ
समाचार

लेखनाथ नेवाः खलःको अध्यक्षमा प्रकाशलाल श्रेष्ठ

Next Post
लेउवा संघको अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित

लेउवा संघको अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?