• Login
Lekhnath Khabar
ADVERTISEMENT
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पहिरो पीडितलाई राहत वितरण

Lekhnath Khabar by Lekhnath Khabar
July 17, 2021
in समाचार, स्थानीय
0
0
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

२ साउन, लेखनाथ । लायन्स क्लबको जोन 44 अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ पोखरा मिड टाउन,लायन्स क्लब अफ पोखरा ब्लु स्काई र लायन्स क्लब अफ पोखरा इस्ट टाउनको संयुक्त आयोजनामा तनहुँको रिसिङ गाउँपालिकाका पहिरो पीडितहरुलाई राहत वितरण कार्यक्रम लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष रविराज भूर्तेलको सभाध्यक्षमा सम्पन्न भएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा इस्ट टाउनका अध्यक्ष चिरञ्जीवी न्याैपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका प्रमुख अतिथि रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेस्ठले मानव सेवाका क्षेत्रमा लायन्सले खेलेको भुमिकाप्रति जति व्याख्या गरे पनि अधुरै हुने धारणा राखे ।

उक्त कार्यक्रममा विशेष अतिथि, District 325 B1 Administrator तथा Zone Mentor किसोर बराल , Cluster 11 का Cluster Chief ठाकुर प्रसाद अधिकारी District Cabinet Additional Secretary विकास भुर्तेल ,District Advisor विष्णु बास्तोला, Zone 44 कि Zone Chairperson देवी तिमिल्सिना, भिमाद नगरपालिकाका जन प्रतिनिधिले समेत आ आफ्नो मन्तव्य राखेका थिए ।\

लायन्स क्लब अफ पोखरा मिड टाउनका सचिव पोषबहादुर भुजेलले सञ्चालन गरेको कार्यक्रममा राहत सङ्कलन कार्यक्रम संयोजक ला. सुना देवी श्रेस्ठ मल्लले यस कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगी हातहरु लगायत सेवाको उत्कृष्ट कार्य गर्न सफल भएकोमा ३ वटै क्लबका अध्यक्ष रवि राज भुर्तेल , हरि प्रसाद बराल , र चिरन्जीवी न्यौपाने लगायतका क्लबका पदाधिकारी तथा क्लब परिवारलाई हार्दिक बधाई तथा कृतज्ञता ब्यक्त गरेको कुरा लायन्स क्लब अफ पोखरा इस्ट टाउनका सचिव प्रदीप पोख्रेलले जानकारी दिए ।

Previous Post

पोखराका मेयर जिसीको स्वास्थ्यमा समस्या, काठमाडौं लैजाने तयारी

Next Post

कास्की कांग्रेसको अस्तित्व रक्षार्थ शुक्र-तारा-महादेवलाई मिलेर जान दबाब

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

आफुभन्दा कम भाग्यमानीलाई सहयोग गरौ : कानुनमन्त्री थापा
समाचार

आफुभन्दा कम भाग्यमानीलाई सहयोग गरौ : कानुनमन्त्री थापा

सराङ्कोटमा तीज मेला हुने
समाचार

सराङ्कोटमा तीज मेला हुने

लेखनाथमा ट्होटे पर्व मनाइयो
समाचार

लेखनाथमा ट्होटे पर्व मनाइयो

लेखनाथ सामुदायिक सहकारीको सामाजिक क्षेत्रमा अग्रसरता
अर्थ खबर

लेखनाथ सामुदायिक सहकारीको सामाजिक क्षेत्रमा अग्रसरता

जोन ११ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त पदस्थापन
समाचार

जोन ११ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त पदस्थापन

Next Post

कास्की कांग्रेसको अस्तित्व रक्षार्थ शुक्र-तारा-महादेवलाई मिलेर जान दबाब

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

© 2021 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2021 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?