• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेउवा संघका ब्यवसायीलाई बजेटमा भएका नितीगत परिवर्तनका बारेमा जानकारी

Lekhnath Khabar by Lekhnath Khabar
June 16, 2021
in समाचार
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २ असार।

आन्तरिक राजश्व कार्यालय पोखराले लेखनाथ उद्योग बाणिज्य संघ अन्तरगत रहेका ब्यवसायीहरुलाई सोमवार भर्चोल मिटिङको माध्यमबाट आर्थीक वर्ष २०७८-७९को बजेटमा उल्लेख भएका नितीगत परिवर्तनका बारेमा जानकारी गराईएको छ ।

लेखनाथ उद्योग बाणिज्य संघको अनुरोधमा भएको गोष्टिमा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले विश्वब्यापी रुपमा फौलिएको कोरना भाईरसका कारण ब्यवसायमा परेका समस्यहरु प्रति राज्य पनि चिन्तीत रहेकाले ब्यवसायीहरुका हक हितका सवालमा भएका विभिन्न योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

राज्यले निजी क्षेत्रका ब्यवासायीहरुको हक हितका सवालमा यस आर्थीक वर्षको वजेटले नितीगत परिवर्तन र विभिन्न क्षेत्रमा दिएको छुटलाई भरपुर्ण तरिकाले उपयोग गरि ब्यसाय उत्थनका लागि अगाडी वढ्न अनुरोध गर्नु भएको थियो ।

लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति,राजश्व परामर्श उप समिति,सस्थगत सदस्यहरु तथा वस्तुगत र बजार ब्यवस्थापन उप समिति लगात बिभिन्न उप समितिहरुको सहभागीता रहेका बैठकमा संघका अध्यक्ष बलराम ढकालले जटिल अवस्थाको मारमा परेका ब्यवसायीहरुको हक हितका सवालमा संघ सदवै चिन्तीत रहेको र संघले विभिन्न तहमा कर छुटका सवालमा लभिङ गर्दै कोभिदका कारणले मर्कामा परेका ब्यवसायीहरुका पिर मर्काका वारेमा आवाज उठाउदै बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको धारणा राख्नु भएको थियो ।

गोष्ठिमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य लगाएत पुर्व अध्यक्षहरुले पनि आफनो धारणा राख्नु भएको कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियो ।

 

Previous Post

पहिरो पिडितलाई नागरिक परोपकारको सहयोग

Next Post

तालचोक–बेगनास नमुना सडकका लागि २४ करोड विनियोजन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
१ अर्ब ६० करोडको लागतमा तालचोक-बेगनास नमुना सडक बन्ने

तालचोक–बेगनास नमुना सडकका लागि २४ करोड विनियोजन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?