जेष्ठ २०, पोखरा ।।
कास्कीमा थप दशदिन लकडाउन थपिएको छ । कास्की जिल्ला प्रशासनले कोरोनाको जोखिम नघटेको भन्दै लकडाउनको अबद्यि थप गरेको हो । पछिल्लो समय कास्कीमा परिक्षण गरिएका मध्य आधालाई कोरोना संक्रमण हुँदै आएको छ भने कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या दुई प्रतिशत बढि छ ।
अघिल्लो समयको लकडाउनमा जस्तै अहिले थपिएको लकडाउनमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चल्न रोक लगाउनुका साथै अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
थपिएको लकडाउनमा के गर्न पाईन्छ के गर्न पाईदैन हेर्नुहोस ।
Discussion about this post