• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको ब्यवसायी प्रशिक्षण अभियान

Lekhnath Khabar by Lekhnath Khabar
April 21, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,८ बैशाख ।

आफना ब्यवासायीहरुको ब्यापार ब्यवसाय प्रवद्धनमा सहयोग पुग्ने गरि लेखनाथ उद्योग बाणिज्य संघले ब्यवसाय सम्वन्धि प्रशिक्षण अभियान संचालन गरेको छ ।

आफनो कार्यक्षेत्रका सवै स्थानमा संघसंग आवद्ध र नयाँ ब्यवसायीहरुलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता प्राप्तीका बारेमा जानकारी दिने उदेश्य अन्तरगत बुधवार पोखरा–३० को शिसुवा क्षेत्रका ब्यवसायीहरुका विच छलफल तथा प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

लेखनाथ उद्योग बाणिज्य संघको भदौमा हुने महाधिवेशनका बारेमा जानकारी दिने र ब्यसायीहरुका समस्यहरु प्रति संघ चिन्तनसिल भएको बताईएको थियो ।

विभिन्न चरणका कार्यक्रमहरु जस्तै शिसुवामा राखिएको कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीमा पर्न सक्ने पिडा मर्का तथा ब्यवसायीक समस्यको समाधानमा संघ सहयोगी भएर अगाडी वढदै आएको जानकारी गराउदै आफनो ब्यवसायीको कार्यकुसलताको लागि संघले तालिम तथा ब्यवासायीक प्रवद्धनका उपायका वारेमा जानकारी दिन तयार रहेको धारणा राख्नु भएको थियो ।

लेखनाथ उद्योग बाणिज्य संघको आब्हान र शिसुवा बजार ब्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रमा संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ,उप महासचिव उपेन्द्रराज सुबेदी (राजु), कोषाध्यक्ष जानुका पराजुली कार्यसमिति सदस्य मेनका श्रेष्ठ र रामजी पौडेल लगाएतले संघले अगाडी सारेको कार्ययोजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

शिसुवा बजार ब्यवस्थापन समितिकी सक्रिय सदस्य माया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघका द्धितिय उपाध्यक्ष राजेन्द्र ओझाले कार्यक्रमको उदेस्य र उपयोगीताका बारेमा जानकारी गराउनु भएको थियो भने सहकारी तथ बैक वितिय सस्था परिचालन उपसमितिका संयोजक ईन्द्र वहादुर थापा,रोगार प्रवद्धन उप समितिका संयोजक खेम बराल, युवा उद्योमी ब्यवस्थापन समितिका संयोजक जिवन तिवारी लगाएतले आ आफनो धारणा राख्नु भइको थियी ।

लेखनाथ उद्योग बाणिज्य संघका महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गरेको कार्यक्रममा शिसुवा बजार ब्यवस्थन समितिका अध्यक्ष हरि त्रिपाठीले साना ब्यवसायीहरुमा परेका समस्याहरु प्रति संघ उत्तरदायी भएर अगाडी वढ्नु पर्ने सुझाव राख्नु भएको थियो ।

Previous Post

समाजसेवी गिरीलाई पत्नीशोक

Next Post

ऐतिहासिक राजाका चौताराको भूमि पुजन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
ऐतिहासिक राजाका चौताराको भूमि पुजन

ऐतिहासिक राजाका चौताराको भूमि पुजन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?