• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

युनिभर्सल इलेक्ट्रोनिक्स लेखनाथमा, नयाँ वर्षमा १५ देखि २५ प्रतिशत छुट

Lekhnath Khabar by Lekhnath Khabar
April 12, 2021
in अर्थ खबर, समाचार
0
0
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

चैत्र ३०, लेखनाथ / युनिभर्सल इलेक्ट्रोनिक्स एप्लायन्सले काठमाडौं बाहिर आफ्नो पहिलो आउटलेट पोखरामा बिस्तार गरेको छ। नयाँ वर्ष २०७८ संगै पोखराका ग्राहकलाई लक्षित गर्दै पोखरा महानगरपालिका २६ बुढिबजारमा पहिलो आउटलेट खोलेको संचालक राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

आसरा ग्रुप अन्तर्गत संचालित युनिभर्सल ईलेक्ट्रोनिक्सको आउट्लेट बाट एसि तथा डिसि फ्रीज, सो केस रेफृजेरटर, एसि, कुलर, चिम्नी, वाटर प्युरिफायर, ईलेक्टृक गिजर, सोनि, एल्जि, सिजि, सामसुङ तथा पल्स ब्रान्डका स्मार्ट टेलिभिजन, फंखा, सनस्ट्रोम सोलार लगायत घरायसी ईलेक्ट्रोनिक्स होम एप्लायन्समा सामाग्री उपलब्ध रहनेछन् ।

नयाँ वर्षको उपलक्ष्यमा चैत्र ३१ देखि बैशाख ७ गते सम्म कम्पनीले हरेक खरिदमा १५ देखि २५ प्रतिशत छुट तथा नि:शुल्क होम डेलिभरिको ब्यबस्था गरेको अर्का संचालक रमेश खांड ठकुरीले बताएका छन्।

करिब एक करोडको लागतमा संचालित आउटलेट बाट सामान खरिद गर्दा सरल फाईनान्स सुबिधा तथा अनलाईन अर्डर समेत गर्न सकिने संचालक श्रेष्ठले जानकारी दिएका छन्।

Previous Post

स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीकोे क्यालेन्डर बिमोचन

Next Post

Indonesia’s Largest Fleet of Taxis Teams Up To Beat Ride-Hailing Apps

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

Indonesia’s Largest Fleet of Taxis Teams Up To Beat Ride-Hailing Apps

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?